No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ कांग्रेस सांसदको सन्देश : ‘एकताका साथ जिम्मेवार भएर काम गरौँ’

फलैचा न्यूज by फलैचा न्यूज
पुस १२, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, समाज, हेडलाइन
0
प्रदेश १ कांग्रेस सांसदको सन्देश : ‘एकताका साथ जिम्मेवार भएर काम गरौँ’
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश नं १ मा निर्वाचित नेपाली कांग्रेसका सांसदहरूले प्रदेश सभामा जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार प्रदेश सभा सदस्य पदको शपथ पछि आयोजित छलफल कार्यक्रममा उनीहरूले बदलिएको राजनीति परिवेशपछिको अवस्थालाई मध्यनजर गर्दे सदनमा एकताबद्ध भएर काम गर्ने बताएका हुन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकाश मन्त्री हिमाल कार्की र निवर्तमान प्रदेश सभा सदस्य ओम प्रकाश सरावगीद्धारा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य समेत रहेका अमृत अर्यालले सदनमा एकजुट भएर जनताका समस्या बुलन्द ढङ्गले उठाउनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘अहिलेको परिस्थितिले हामीलाई पक्कै पनि निराश त बनाएकै छ, तर पनि हामीले सशक्त खबरदारी गर्नुको विकल्प पनि छैन । त्यस कारण हामीले एकताका साथ यो परिस्थितिमा जनमुखी भएर काम गर्नु पर्छ ।’

अर्का सांसद शमशेर राईले चुनावमा गठबन्धन गर्दाको परिणामबाटै कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएकाले यसको गम्भीर समीक्षा हुनुपर्ने बताए । कांग्रेसबाट प्रदेश १ बाट निर्वाचित सदस्यहरूलाई एक ठाउँमा जोड्ने उद्देश्यले निवर्तमान सांसदको अनुभवसहित कार्यक्रम आयोजना गरिएको मन्त्री केदार कार्कीले बताए । कार्यक्रममा प्रदेश सभामा निर्वाचित सबै सदस्यको उपस्थिति रहेको थियो ।May be an image of 3 people, people standing and indoor

ShareTweetPin
Previous Post

फुट्यो सत्ता गठबन्धन, एमाले सहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

Next Post

रामधुनी नगरपालिकाको सहकार्यमा विराटनगर आँखा अस्पतालद्वारा रामधुनीमा आँखा तथा कानको उपचार शुरु

Next Post
रामधुनी नगरपालिकाको सहकार्यमा विराटनगर आँखा अस्पतालद्वारा रामधुनीमा आँखा तथा कानको उपचार शुरु

रामधुनी नगरपालिकाको सहकार्यमा विराटनगर आँखा अस्पतालद्वारा रामधुनीमा आँखा तथा कानको उपचार शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.