No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सडक मानवको संरक्षण गर्दै आएको माया घर नेपालकाे ५ औँ वार्षिक साधारणसभा सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २९, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
सडक मानवको संरक्षण गर्दै आएको माया घर नेपालकाे ५ औँ वार्षिक साधारणसभा सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । विभिन्न कारणले सडकमा जिवन बिताउँदै आएका सडक मानवको संरक्षण गर्दै आएको माया घर नेपालले ५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बुधवार इटहरी–२, स्थित सुकल्प सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गर्दै माया घर नेपालले ५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

 

मायाघरकी संस्थापक अध्यक्ष राधिका दासीको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश १ प्रमुख पवन भट्टको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभा कार्यक्रमा संस्थाकी अध्यक्ष राधिका दासीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने संस्थाकी कोषध्यक्ष लक्ष्मि बराल गौतमले आर्थीक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

संस्थाले व्यवस्थित अभिलेखनको सुरुवात गरी सरोकारवालाहरु समेतको स्रोत परिचालन गरी काम गर्ने गरेको, आर्थिक प्रशासन निती निर्माण गरी कार्यन्वयनमा ल्याइएको संस्थाको प्रतिवेदनमा उल्लेख रहेको छ ।

यस्तै माया घर नेपालले स्थापना पछी हालसम्म २ हजार भन्दा बढी सडक मानवहरुको उद्धार तथा व्यवस्थापनगरि परीवारसँग पुनरमिलन गरीसकेको र हाल संस्थामा एक सय २७ जनाले आश्रय लिइरहेको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, का प्रमुख पवन भट्टले पारिवारिक सम्बन्ध, मानविय व्यवहार हराउँदै गएको बताउँदै यस्तो समयमा राज्यले पनी चासो नदेखाएका कारण अझ समस्या बढ्दै गएको बताए।

संस्थाले सञ्चार क्षेत्रतर्फ सप्तकोसी टेलीभीजनका सञ्चालक तथा प्रोडक्सन प्रमुख दीपक कार्की, संस्थाकी स्वयमसेवक अनिता बस्नेत, संस्थापक उपाध्यक्ष सुमी थापा, सामाजिक क्षेत्र तर्फ हिरा आचार्य, प्रहरी प्रशासन तर्फ कुल बहादुर सुर्खेती लगायर्त विभिन्न विधाका व्यक्क्तित्वहरुलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।

 

 

Tags: माया घर नेपालमाया घर नेपाल इटहरीराधिका दासी
ShareTweetPin
Previous Post

भ्वाइस अफ नेपाल सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगर जिताउ अभियान सुरु

Next Post

सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन नलाग्न सञ्चार मन्त्रीको आग्रह

Next Post
नेपाली भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन नलाग्न सञ्चार मन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.