No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रेखालाई ठुलो धक्का, राप्रपाका केन्द्रिय नेता अधिकारी सहित ५ सय कार्यकर्ता कांग्रेस प्रवेश

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १, २०७९
in राजनीति, समाचार, समाज, स्थानीय
0
रेखालाई ठुलो धक्का, राप्रपाका केन्द्रिय नेता अधिकारी सहित ५ सय कार्यकर्ता कांग्रेस प्रवेश
Share on FacebookShare on Twitter

रामधुनी । प्रतिनिधि सभाको निर्वाचनआउन ४ दिन मात्र बाँकी हुँदा मोरङ ३ बाट राप्रपा उमेदवार रेखा थापाको वडाबाट उनका ५ सय कार्यकर्ता सहित राप्रपाका प्रभावशाली नेता अम्विकाप्रसाद अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

मोरङ ३ बाट प्रतिनिधि सभामा उमेदवार रहेकी रेखाको गृह वडा सुन्दरहरैचा ७ हो । घर वरिपरिका ५ सय बढीले राप्रपा छोडेपछि रेखालाई ठुलो धक्का लागेको छ । सलकपुरमा बुधबार भएको चुनावी सभामा नेपाली कांग्रेसका उमेदवार डाक्टर सुनीलकुमार शर्माले केन्द्रिय नेता अम्बिकाप्रसाद अधिकारि र उर्मिला अधिकारी लगायतका कार्यकर्तालाई टीका लगाएर कांग्रेसमा प्रवेश गराए ।

डाक्टर शर्माले कार्यक्रममा बोल्दै अभिनेत्री थापा शिसाको पर्दामा अब्बल भए पनि राजनीतिमा खहरे खोला जस्तै भएको बताए । उनले भने ‘चुनाब लड्न एजेन्डा चाहिन्छ, हामी ५ वर्ष अघि हारेर पनि लाखौं गरिव दुखीको निशुल्क उपचार गरेर मतदाताका वरिपरि रह्यौं । हजारौंलाई निशुल्क पढायौं । कोराना कालमा नथाकिकन काम गर्यौं । तर, पनि ठाउँ ठाउँमा हामी माथि प्रश्न उठाएका छन् । तर, यहाँ राज्यकोषबाट करोडौं कुम्ल्याउनेहरू, एकदुई दिन गाउँ घुमेर नमस्कार गरेकै भरमा चुनाब जित्छौं भनेर हिडिरहेका छन् । उनले अब कांग्रेसको जित कसैले रोक्न नसक्ने ठोकुवा गरे ।’

ShareTweetPin
Previous Post

अदालतले नदिएको न्याय जनताबाट पाउने बिश्वास छ

Next Post

जो राजनीतिक आवरणमा गुण्डागर्दी लुकाउन खोज्दैछन

Next Post
जो राजनीतिक आवरणमा गुण्डागर्दी लुकाउन खोज्दैछन

जो राजनीतिक आवरणमा गुण्डागर्दी लुकाउन खोज्दैछन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.