No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अदालतले नदिएको न्याय जनताबाट पाउने बिश्वास छ

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १, २०७९
in प्रतिनिधि–प्रदेश सभा निर्वाचन विषेश, समाचार, हेडलाइन
0
अदालतले नदिएको न्याय जनताबाट पाउने बिश्वास छ
Share on FacebookShare on Twitter

रामधुनी । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का जनताहरुका नाममा पत्र पठाएकी छिन् । प्रतिनिधिसभा उमेदवार चौधरीले पत्रमा सुनसरी क्षेत्र नं. ३ मा विकास र समृद्धिका लागि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गर्ने प्रतिबद्धता जनाउँदै विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने बाचा गरेको छिन् ।

जनताले दुःख पाउदा आफ्नो मन दुख्ने तथा आहात र पिडावोध हुने बताउँदै चौधरीले आफूले सधै जनताको अनुहारमा खुशि छाएको देख्न चाहेको पत्रमा लेखेकि छिन् ‘म तपाईका सपना पूरा भएको हेर्न चाहन्छु । तपाईका छोराछोरी स्कुल कलेज गएको देख्न चाहन्छु । म तपाईकै छोरी, दिदीबहिनी तपाईको साथ र सहयोगमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गर्दछु ।’

चौधरीले यसअघिका दुई वटा चुनावमा जनताले अगाध मायाँका साथ आफुलाई मतदान गरेको तर अनेक जालझेल, षड्यन्त्र गरेर हराईएको उल्लेख गरेकि छिन् ।। न्यायका लागि अदालत पुग्दा अदालतबाट समेत न्याय नपाएकोले अब चुनाव मार्फत जनताकै अभिमतले जनताको अदालतबाट न्याय पाउनेमा ढुक्क रहेको चौधरीले बताईन् ।

उनले आफनो जीत सुनसरी ३ का जनताको जीत, विकास र सम्वृद्धिको जीत हुने उल्लेख गरिन् । सुनसरी ३ को विकास र सम्वृद्धिका लागि,आफ्ना सन्ततीको भाग्य र भविष्य उज्वल बनाउन सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरिन् । पत्रमा उनले लेखेकिछिन् ‘सुनसरी क्षेत्र नं. ३ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाउँदछु ।’

‘सुनसरी क्षेत्र नं. ३ ले ६ पटक जिताएर पठाएको व्यक्ति १२ पटक मन्त्री ४ पटक उपप्रधानमन्त्री बनेपनि क्षेत्रले विकास र समृद्धि पाउन सकेन । धुलेयाम सडक, खानेपानीको अवस्था, किसानको अवस्था दयनीय भएको कुरा, तपाईको विकास प्रतिको चाहना र सपना कहिल्लै प्राथमिकतामा परेन ।’

उनले आफ्नो क्षेत्रमा अहिलेसम्म कुनै ठूलो स्कुल, कलेज, तथा सुविधा सम्पन्न अस्पताल बन्न नसकेको उल्लेख गरिन् । उनले आफु निर्वाचित भएर गएको खण्डमा ३१ बर्षमा हुन नसकेको विकास नमूनाका रुपमा ५ बर्षमा गर्ने प्रतिवद्धता जनाईन् ।

ShareTweetPin
Previous Post

मोरङ ६ (ख) : गठबन्धन दोब्बर मतले अगाडि

Next Post

रेखालाई ठुलो धक्का, राप्रपाका केन्द्रिय नेता अधिकारी सहित ५ सय कार्यकर्ता कांग्रेस प्रवेश

Next Post
रेखालाई ठुलो धक्का, राप्रपाका केन्द्रिय नेता अधिकारी सहित ५ सय कार्यकर्ता कांग्रेस प्रवेश

रेखालाई ठुलो धक्का, राप्रपाका केन्द्रिय नेता अधिकारी सहित ५ सय कार्यकर्ता कांग्रेस प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.