No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको प्रचार तीव्र, मतदाता भन्छन्– जित्नु आवश्यक छ

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ३०, २०७९
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको प्रचार तीव्र, मतदाता भन्छन्– जित्नु आवश्यक छ
Share on FacebookShare on Twitter

विराटनगर/ मोरङ क्षेत्र नम्बर ६ ९ख० का प्रदेशसभा सदस्यका उम्मेदवार केदार कार्कीले चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्कीले चुनावी प्रचारसँगै घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । मतदाताको घरघर पुगेर उनले भोट मागिरहेका छन् । उनले पाँच वर्षमा आफूले गरेको काम र प्रदेशसभामा खेलेको भूमिकाका विषय मतदातालाई जानकारी गराइरहेका छन् । चुनावी प्रचारमा भेटिएका मतदाताले समेत प्रदेशसभामा कार्कीको उपस्थिति जरुरी रहेको बताएका छन् ।

विराटनगर–१२ का मतदाता सुधीर पौडेल भन्छन्, “केदार दाइले सुकुम्बासीका लागि सम्पन्न वस्ती बसाउनेदेखि धुदुवा छेउको चार लेन सडक निर्माणको प्रारम्भमा योगदान दिनु भएको छ ।” कार्कीले प्रदेशसभामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको बुझाइ छ । कार्की निडर र हक्की युवा नेता भएको ।

त्यस्तै अर्की मतदाता लक्ष्मीदेवी पासवानले पनि कार्कीलाई जनताको दुःखसुखको साथीका रुपमा लिएकी छन् । उनले समस्या पर्दा सबैभन्दा पहिला सम्झने जनप्रतिनिधि नै कार्की हुन् । पासवानकी छोरी बिरामी हुँदा कार्कीकै पहलमा विराट मेडिकल कलेजमा उपचार गराइन् । विराटनगर–१२ मलंगुवाका मतदाता रामभरोस सहनी कार्कीप्रति प्रभावित छन् । बाढी आउँदा राहत लिएर कार्की आएको उनी सम्झँछन् । सहनी भन्छन्, “भोट माग्न त धेरै आउँछन् तर केदार कार्कीलाई नै भोट हाल्ने हो ।”

कार्की पनि आफू जनताको सेवक भएका कारण सहजै जित्ने दाबी गर्छन् । “म त सामान्य व्यक्ति हुँ । संघर्ष गरेर यहाँसम्म आएको हुँ । जनताका समस्या मलाई थाहा छ,” कार्की भन्छन्, “मैले गरेको काम नै जितको आधार हो ।” राजनीतिलाई आफूले सेवाका रुपमा लिएको बताउँदै कार्कीले जहिले पनि जनताको सेवामा समर्पित हुने बताए ।

ShareTweetPin
Previous Post

सदनका ५ वर्ष : केदार कार्की (भिडियो सहित )

Next Post

मोरङ ६ (ख) : गठबन्धन दोब्बर मतले अगाडि

Next Post
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

मोरङ ६ (ख) : गठबन्धन दोब्बर मतले अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.