No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सदनका ५ वर्ष : केदार कार्की (भिडियो सहित )

खेमराज सापकाेटा by खेमराज सापकाेटा
कार्तिक ३०, २०७९
in राजनीति, समाज, साहित्य, स्थानीय, हेडलाइन
0
कांग्रेस नेता कार्कीले भने, ‘समृद्ध राष्ट्रपति प्रधानमन्त्री, सुखि एमाले ओली गुट’

file photo

Share on FacebookShare on Twitter

पहिलो सदन अनुभव, बस्यो समुन्नतिको जग ।
‘डे वान’ देखि निरन्तर, निडर अनि प्रखर ।

जनजीविकाका हरेक सवालमा अविरल बोलिरहे ।
समस्या सुने, अनि समाधान खोजे ।
सम्पन्न बनाउन विपन्नलाई रोजे ।
भूइमान्छेका हरेक समस्या सुल्झाए ।
सिङ्गो प्रदेश सभालाई जीवन्त तुल्याए ।

गाँसमा बोले,
बासमा बोले,
कपासमा बोले,
शिक्षामा बोले,
स्वास्थ्यमा बोले,
विकासमा बोले,
विनाशमा बोले ।
प्रतिपक्षमा हुँदा प्रश्न गरे,
सरकारमा हुँदा परिणाम सहितको उत्तर दिए ।

राष्ट्रिय मुद्दामा स्वाभिमान देखाए ।
जलवायु परिवर्तनका मुद्दा होस या, विपद्का बेला
सदैव अग्रसर भए ।
कोरोना महामारीमा हराएको सरकार खोजे ।
आफूले भने जनतालाई नै रोजे ।

न भ्रष्टाचार गरे, न त प्रोत्साहन नै गरे ।
न गुण्डागर्दी गरे, न गराए ।
सभ्य समाज निर्माणमा अग्रसर रहे ।

सदनमा सदैव प्रखर भएर खबरदारी गरे ।
कानुन निर्माणको प्रक्रियामा सदैव अग्रसर रहे ।
एउटा सांसदले जे गर्नुपर्ने त्यो गरे ।
संसद् सकिँदै गर्दा सक्रिय सांसदका रूपमा सूचीकृत भए ।

भिडियो  :

https://www.facebook.com/kedarkarkinc/videos/1094858641190654/?__cft__[0]=AZVdLHgRPzudLK6nOagyyXu8Bd4_dx2SZWquefTyqnfJK_rhima_4aejy453BxfX3Z9wZ1hMi1Ij8NIAXzo5Vg4BWgR7Ag3uEleJ7WxOFn6bgZlRdmmg-aBrMWAMt-AUhJ9hGd4NviImusSmaTn_dmK2rA563HxdmmMwAMd3E6arbWGgYh2cEOOjDLNpDJVUN_G2NQYTijhx4MZDby3h6BKA&__tn__=%2CO-R

 

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनुभएका कार्की पुनः मोरङ क्षेत्र नं ६ ख मा गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

ShareTweetPin
Previous Post

मंसिर १० गते ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणको अडिसन हुदै

Next Post

प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको प्रचार तीव्र, मतदाता भन्छन्– जित्नु आवश्यक छ

Next Post
प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको प्रचार तीव्र, मतदाता भन्छन्– जित्नु आवश्यक छ

प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको प्रचार तीव्र, मतदाता भन्छन्– जित्नु आवश्यक छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.