No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत
Share on FacebookShare on Twitter

मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो आरोप हो ‘ढकाल भ्रष्टाचारी हो’।

ढकाल माथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ । त्यति मात्रै हैन उनीमाथि तेह्रथुमबाट आएर जितेको र फर्किएर आफ्नो क्षेत्रमा नआएको भन्ने आरोप पनि छ ।

केही समय अघि ढकालका आफन्त पर्ने एमाले कै क्रियासिल सदस्य देवीप्रसाद ढकालले भानुभक्तलाई भ्रष्टाचारीको संज्ञा दिँदै आफ्नो घरमा प्रवेश गर्न रोक लगाएको समाचार सञ्चारमाध्यमहरूमा प्रकाशित समेत भएको थियो ।

 

उनी स्वास्थ्य मन्त्री बनेको बेला ओम्नी प्रकरणमा ढकालको संलग्नता रहेको आरोप रहेको छ । त्यस विषयमा उनले कुनै प्रकारको प्रतिक्रिया दिएका छैनन् । बरु उल्टै यस विषयमा पत्रकारले जिज्ञासा राख्दा ‘ढिला भयो । घरमा पाहुना आएका छन्’ भनेर उनी पन्छिएका थिए । जस कारण मतदाता उनीप्रति रुष्ट देखिन्छन् ।

शनिवार पथरीशनिश्चरेका एक स्थानीयले ढकालले २ रुपैयाँमा पाउने मास्कलाई २२ रुपैयाँमा खरिद गरेको विल बनाउँदै घोटाला गरेको आरोप लगाएका छन् । उनले भने ‘भानुभक्त स्वास्थ्य मन्त्री हुँदा कोरोनाको कहर थियो । नेपाली जनताहरू अक्सिजन नपाएर घरघरमा मर्दै थिए । मास्क नपाएर सडकमा भौँतारिएका थिए । त्यसबेला मैले मोरङ ५ मा २ रुपैयाँले मास्क किनेर पठाउँदै गर्दा उहाँले २२ रुपैयाँ गोटा मास्क जनतालाई बेचेर भ्रष्टाचार गर्नुभएको छ । उहाँ भ्रष्टाचारी हो ।’
उनले जनतालाई कोठामा थुनेर राखेर ढकालले जनताले तिरेको करबाट उठाएको रकम घोटाला गरेको आरोप लगाएका हुन् ।

त्यसो त सुन्दरहरैचा १ मा भएको एमालेको कार्यकर्ता भेलामा ढकालको विरुद्धमा कार्यकर्ताले नै नाराबाजी गरेको एमालेका स्थानीय नेताहरू बताउँछ । नाम नखुलाउने सर्तमा उनी भन्छन् ‘पार्टीले विवादित छवि भएका ढकाललाई फेरि निर्वाचनको लागि खडा गर्नाले कार्याकार्ताहरु रुष्ट छन् । हामी त कार्यकर्ता हौ पार्टीको निर्देशन मान्नै पर्छ । तर काम भन्दा बढी आरोप लागेका व्यक्तिलाई फेरि भोट हाल्नुहोस् भन्दै कसरी जनतासँग जाने ?’

त्यसो त अघिल्लो निर्वाचनमा निकै दौडधुप गरेर जनताको घर आँगनमा पुगेका ढकाल यस पटक खुलेर जनतामाझ जान सकेका छैनन् । उनी प्राय कार्यकर्ता भेटघाट र उनीहरूलाई परिचालन गराउनमै व्यस्त देखिन्छन् ।

त्यसो त यो क्षेत्र एक प्रकारले कम्युनिस्टको गढ नै हो भन्दा फरक पर्दैन । तर यस पटकको निर्वाचनमा माहौल फरक देखिएको छ । कम्युनिस्टका उम्मेदवारको छवि निष्कलङ्क हुन नसकेकै कारण यो गढ भत्किने संकेत देखिएको छ । यस क्षेत्रमा ढकालसँग गठबन्धनको तर्फबाट काँग्रेसका सुनिल शर्मा र राप्रपाकी रेखा थापा चुनावी मैदानमा छन् ।

ShareTweetPin
Previous Post

बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्छु : डा.शर्मा

Next Post

माओत्सेतुङ र चेङ्काइसेकको जस्तै हाम्रो गठबन्धनले एमालेलाई लखेट्नेछः डा. शर्मा

Next Post
माओत्सेतुङ र चेङ्काइसेकको जस्तै हाम्रो गठबन्धनले एमालेलाई लखेट्नेछः डा. शर्मा

माओत्सेतुङ र चेङ्काइसेकको जस्तै हाम्रो गठबन्धनले एमालेलाई लखेट्नेछः डा. शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.