No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

माओत्सेतुङ र चेङ्काइसेकको जस्तै हाम्रो गठबन्धनले एमालेलाई लखेट्नेछः डा. शर्मा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
माओत्सेतुङ र चेङ्काइसेकको जस्तै हाम्रो गठबन्धनले एमालेलाई लखेट्नेछः डा. शर्मा
Share on FacebookShare on Twitter

मोरङ्ग । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले गठबन्धनले विपक्षी दल नेकपा एमालेलाई लखेट्ने बताएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा. शर्माले यस्तो बताएका हुन् । सन् १९३९ मा जापानले चीनमाथि दमन गर्दा १९४५ मा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङ र सम्राट चेङकाइसेक मिलेर जापानलाई चिनियाँ भूमिबाट लखेटेजस्तै आफूहरुको गठबन्धनले प्रमुख विपक्षी दल नेकपा एमालेलाई लखेट्नुपर्ने उनको भनाइ थियो ।

आफू चीनमा पढेकाले चिनियाँ कम्युनिस्ट आन्दोलनबारे जानकार रहेको बताउँदै डा।शर्माले आफू चीनमा रहँदा नेपालको कम्युनिस्ट आन्दोलनका अगुवाहरुसँग चीनमा भेटघाट तथा राजनीतिक छलफल गरेको स्मरण गरे ।

१० वर्षे जनयुद्धको सफल अवतरणका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग निकट सम्पर्कमा रही तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग वार्ता गराउने कार्यमा समेत आफूले भूमिका खेलेको उल्लेख गर्दै डा. शर्माले माओवादी आफूलाई प्रिय लाग्ने बताए ।

२०६२/०६३ को राजतन्त्रविरोधी आन्दोलनमा तत्कालीन जनमुक्ति सेनाले पनि नेपाली कांग्रेसको झण्डा बोकेर प्रदर्शन गरेको बताउँदै डा. शर्माले देशका हरेक राजनीतिक परिवर्तनमा कांग्रेस र कम्युनिस्ट पार्टीबीच अभूतपूर्व सहकार्य भएको तर्क गरे ।
गठबन्धनले सम्पूर्ण शक्ति एकत्रित गरी संविधानविरोधी प्रतिगमनवादी शक्तिलाई परास्त गर्ने उनको भनाइ थियो । अहिले आफूले कम्युनिस्ट पार्टीको मत प्राप्त गरी सदनमा पुगेर आफूले कम्युनिस्ट धारका पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन मतदान गर्ने भएकाले संविधान र गणतन्त्रको रक्षाका लागि आपसी सहकार्य जारी राख्नुपर्ने उनले बताए ।

२०७४ सालमा चुनाव जितेर गएका एमाले उम्मेदवार भानुभक्त ढकाल तीन पटकसम्म मन्त्री बन्दासमेत यस क्षेत्रका लागि केही पनि नगरेकोमा आफूले भने सोही चुनाव हारेर पनि निः स्वार्थ सेवा जारी राखेकाले आफूहरुको सत्कर्मको फल मतदाताले मतपत्रमार्फत् आफूहरुलाई दिने विश्वास डा. शर्माले व्यक्त गरे ।

यस पटक पनि डा।शर्माको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार ढकालकै विरुद्ध हुँदैछ ।

ShareTweetPin
Previous Post

मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

Next Post

कार्तिक ३० गते एमाले अध्यक्ष ओली सुनसरी आउने

Next Post
कार्तिक ३० गते एमाले अध्यक्ष ओली सुनसरी आउने

कार्तिक ३० गते एमाले अध्यक्ष ओली सुनसरी आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.