No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

घरदैलोमा रेखा पुग्दा महिलाहरूको नाराबाजी

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १९, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
घरदैलोमा रेखा पुग्दा महिलाहरूको नाराबाजी
Share on FacebookShare on Twitter

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका छन् ।

शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नाराबाजी गरेका हुन् ।

रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् धेरै पटक अरूलाई हेर्यौं अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो । हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हेरौँ भनेर हो ।

चौधरीले महिला प्रतिनिधि आउँदा आफ्नो समस्या गुनासो सुनाउन समेत सहज हुने जिकिर गर्दै भनिन् पुरुष प्रतिनिधि आउँदा के भन्ने के बोल्ने भन्ने हुन्थ्यो । महिला नै प्रतिनिधि हुँदा समस्या सुनाउन समेत सहज हुने रहेछ ।

मोरङ ३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कङ्ग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यश क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा चिन्ताजनक अवस्थामा रहे पनि थापालाई महिला तथा युवाहरूले बलियो साथ दिएका छन् ।

यस अघि शुक्रवार समेत घरदैलोका क्रममा थापालाई पथरीशनिश्चरेका स्थानीय महिलाहरूले फुल माला र अबिरसहित उत्साहजनक ठंगले स्वागत गरेका थिए ।

त्यस्तै बेलबारी, कानेपोखरी र पथरीका सुकुम्वासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए । जस कारण पनि थापाको उपस्थिति कङ्ग्रेस र एमालेको लागि चिन्ताजनक बन्दै गएको छ ।

ShareTweetPin
Previous Post

आफ्नो क्षेत्रमा मजबुत पकड बढाउदै डा. शर्मा

Next Post

सुनसरी २ मा गठबन्धनका उम्मेदवार, मतदाताको साथ पाउँदै कांग्रेसका सीताराम मेहता

Next Post
सुनसरी २ मा गठबन्धनका उम्मेदवार, मतदाताको साथ पाउँदै कांग्रेसका सीताराम मेहता

सुनसरी २ मा गठबन्धनका उम्मेदवार, मतदाताको साथ पाउँदै कांग्रेसका सीताराम मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.