No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरी २ मा गठबन्धनका उम्मेदवार, मतदाताको साथ पाउँदै कांग्रेसका सीताराम मेहता

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २०, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
सुनसरी २ मा गठबन्धनका उम्मेदवार, मतदाताको साथ पाउँदै कांग्रेसका सीताराम मेहता
Share on FacebookShare on Twitter

इटहरी । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उममेदवार घरदैलोमा छन् ।

सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सीताराम मेहता र प्रदेशसभातर्फ क्षेत्र नं. २ (क) बाट माओबादी केन्द्रका द्वारिकलाल चौधरी अहिले घरदैलोमा छन् ।

घरदैलोका क्रममा सुनसरी २ मा कांग्रेसका सीताराम मेहताले मतदाताको साथ पाएका छन् । बाम गठबन्धन हुँदा ०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका उनी अहिले मतदाता सँगसँगै चुनावी अभियानमा छन् । ‘घरदैलोमा पुग्दा मतदातामा उत्साह थपिएको छ,’ मेहताले भने, ‘मैले पाँच वर्षको अवधिमा थुप्रै विकास निर्माणका काम गरेको छु, पाँच वर्षमा गरेका विकासका काम जनतामाझ नपुगिरहेको अवस्था छ ।’

उनले संविधान रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन अपिल गरे । स्वच्छ छवि बनाएका मेहताले आफूलाई पार्टीले पत्याएर टिकट दिएको र जनताको अपार माया र साथ रहेका कारण चुनाव जित्ने दाबी गरे । ‘एमालेले अहिलेसम्म आरोप मात्रै लगाउने काम गरेको छ,’ उनले भने, ‘हामी यो समयमा यसअघि गरेका कामको प्रचार गर्ने र अरुको विरोध नगरी चुनाव जित्ने तयारी गरिरहेका छौँ ।’

लोकतान्त्रिक–बाम गठबन्धन सुनसरी क्षेत्र नं. २ ले इटहरी ३ बाट सुरु गरेको घरदैलो आइतबार रामधुनी ३ मा गरिएको थियो । घरदैलो कार्यक्रम निरन्तर सञ्चालन हुने बताइएको छ । सोमबार भने इटहरी ४ मा घरदैलो अभियान सञ्चालन हुने बताइएको छ ।

 

ShareTweetPin
Previous Post

घरदैलोमा रेखा पुग्दा महिलाहरूको नाराबाजी

Next Post

पार्टीमा आन्तरिक समस्या छैन: डाक्टर शर्मा

Next Post
पार्टीमा आन्तरिक समस्या छैन: डाक्टर शर्मा

पार्टीमा आन्तरिक समस्या छैन: डाक्टर शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.