No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरी काँग्रेस भेला शनिबार, पाँच सयको उपस्थिति हुने अनुमान

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १५, २०७९
in राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
मिक्लाजुङ र ग्रामथानमा कांग्रेसको अग्रता
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले सुनसरीबाट काठमाडौं गएर बसोबास गर्नेहरुलाई शनिबारका दिन भेला बेलाएको छ ।

 

मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन लक्षीत गरी सुनसरीबाट काठमाडौं गई बसोबास गर्दै आएकाहरुलाई भेटघाट तथा परिचय कार्यक्रमका रुपमा आयोजना गरिएको बताईएको छ ।

नेपाली काँग्रेसको गत स्थानीय तहको निर्बाचनमा १२ वटामध्ये ७ वटामा नेपाली काँग्रेसले बिजय हाँशिल गरेकोमा नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले १७ वटा बस तथा माईक्रोमा मतदाताहरु पठाएको थियो ।

२०७४ सालको संसदीय निर्बाचनमा सुनसरीका ४ वटा प्रतिनिधि सभा क्षेत्र मध्ये ३ वटा क्षेत्रमा बिजय हाश्लि गर्न सफल भएको प्रतिष्ठा जोगाउन यस पटक काँग्रेसलाई चुनौती छ यस समयमा क्षेत्र नम्बर १ मा काँग्रेसले माओबादी केन्द्रलाई गठबन्धनबाट टिकट दिएको छ भने २, ३ र ४ काँग्रेसको भागमा परेको छ । काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य बिजय गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की र नेता सिताराम मेहताले ३, ४ र २ क्षेत्रमा क्रमशः टिकट पाएका छन् । तिनैजना उम्मेद्वार यसअघिको निर्बाचनमा नेपाली काँग्रेसबाट बिजयी भएका थिए ।

काँग्रेसभित्रको अन्तरद्वन्द्वका कारण काँग्रेस उम्मेद्वारलाई सकस देखिएपनि गठबन्धनका स्थानीय नेताहरुले मतदाता नभड्काए पुरानै अवस्था आउने स्थानीय राजनीतिक ब्यक्तीहरुको बुझाई छ ।

शनिबारको कार्यक्रममा सुनसरीमा प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वारहरुलगायत सबैलाई निम्ता गरिएको र सूचना तथा सञ्चार मन्त्री कार्कीलगायतका नेताहरु सुनसरीमा निर्बाचनका कारण ब्यस्त भएर आउन नभ्याए काठमाडौंमा रहनुभएकाहरु उपस्थित भई आगामी निर्बाचनमा रणनीति तयार गर्न सरसल्लाहसमेत गर्ने सम्पर्क समिति सभापति बाबुराम आचार्य बताउछन् । नेपाली काँग्रेसलाई देशभर बिजय गराउन सम्पर्कसमितिलगायत देशभरका काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक सबै आ–आफ्नो स्थानबाट लाग्नुपर्ने समेत सम्पर्क समिति सभापति आचार्यले बताए ।

सुनसरी भेलामा पाँच सयको उपस्थिति रहने अनुमान समितिका सदस्य सञ्जय खतिवडाको छ । नेपाली काँग्रेसको सबै उम्मेद्वारलाई सुनसरीमा बिजय गराउन भूमिका खेल्ले खतिवडाले बताए । भेला मध्यबानेश्वर सहभागीतामार्गस्थीत बानेश्वर पार्टीप्यालेसमा दिउँसो १ बजे हुने बताईएको छ ।

ShareTweetPin
Previous Post

बराहक्षेत्रमा १८ गतेदेखि कात्तिके मेला लाग्ने, ३ लाख तिर्थालू उपस्थित हुने अनुमान

Next Post

अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै बनेको हैन : कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना

Next Post
अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै बनेको हैन : कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना

अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै बनेको हैन : कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.