No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बराहक्षेत्रमा १८ गतेदेखि कात्तिके मेला लाग्ने, ३ लाख तिर्थालू उपस्थित हुने अनुमान

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १५, २०७९
in धर्म संस्कृति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

बराहक्षेत्र । चारधाम मध्येको एक बराहक्षेत्र मन्दिरमा यसपटक कात्तिके मेला १८ गतेदेखि २३ गतेसम्म लाग्ने भएको छ । कोरोनाकहरले बिगत २ वर्षदेखि सञ्चालन हुन नसकेको मेला यसपटक भने लाग्ने र यसको तयारी हुँदै गरेको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए ।

बराहक्षेत्रमा वर्षभरी छसात वटा मेला लाग्ने गरेको भएपनि कात्तिके मेलालाई विशेष रूपमा लिइन्छ । नेपालका विभिन्न स्थानबाहेक पनि भारतको बिहार प्रदेश र म्यानमारबाट समेत तिर्थालू आउने गरेको सचिव घिमिरेको भनाइ छ ।

​

उनकाअनुसार मेलामा उपस्थित हुने तिर्थालूको सहजताका लागि शौचालय, आराम कक्ष, पार्किङ, सुरक्षा तथा अन्य सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको छ । कात्तिक १८ गते एकादशीदेखी २३ गते पुर्णिमासम्म लाग्ने मेलामा ३ लाख बढी भक्तालूहरू उपस्थित हुने समेत अनुमान गरिएको छ ।

तमोर करिडोरको कोशीसम्मै पुग्ने बाटो (वैकल्पिक रूपमा बजार नपुगिकन कोकाकौशिकासम्म पुग्ने बाटो) लाई सडक विभाग तथा अन्य सरोकारवालाले स्तरउन्नति गरिदिए भक्तालूको संख्यामा वृद्धि हुनेथियो, सचिव घिमिरेले भनें ।

ShareTweetPin
Previous Post

वडा सभापति बागी उठेपछि कार्यबाहकको जिम्मेवारी उपसभापति राईलाई

Next Post

सुनसरी काँग्रेस भेला शनिबार, पाँच सयको उपस्थिति हुने अनुमान

Next Post
मिक्लाजुङ र ग्रामथानमा कांग्रेसको अग्रता

सुनसरी काँग्रेस भेला शनिबार, पाँच सयको उपस्थिति हुने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.