No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वडा सभापति बागी उठेपछि कार्यबाहकको जिम्मेवारी उपसभापति राईलाई

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १४, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
वडा सभापति बागी उठेपछि कार्यबाहकको जिम्मेवारी उपसभापति राईलाई
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेस इटहरी २ का सभापति दीपेन्द्र घिमिरेले बागी उम्मेदवारी दिएपछि पार्टीले कार्यबाहक सभापतिको जिम्मा विशुधन राईलाई दिएको छ ।

सोमबार इटहरीमा बसेको बैठकले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी राईलाई दिएको हो । घिमिरेले सुनसरी क्षेत्र नं। २ ९क० बाट प्रदेशसभा सदस्यमा गठबन्धन विपरीत बागी उम्मेदवारी दिएसँगै उपसभापति रहेका राईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

राईलाई मंसिर १५ गतेसम्म कार्यबाहकको जिम्मा दिइएको हो । यस्तै, निर्वाचन परिचालन तथा व्यवस्थापन समितिको संयोजकमा फूलराज सुवेदीलाई चयन गरिएको छ । सुवेदीसहित पाँच सदस्यीय समिति गठन गरिएको हो । सुवेदी कांग्रेस इटहरीका पूर्व नगरसभापति हुन् । यो समितिले गठबन्धनसँग एजेन्डासहित बैठक बस्नेछ ।

 

यस्तै, भोला पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरिएको छ । यो समितिले भने बागी उम्मेदवारको पक्षमा रहेका कार्यकर्तालाई कारबाहीको सिफारिस गर्नेछ । पार्टी विधान विपरीत रहेका कार्यकर्तालाई यो समितिले नगरसमक्ष कारबाहीको सिफारिस गर्ने बताइएको छ ।

महाधिवेशन प्रतिनिधि, जिल्लाका प्रतिनिधिहरूसहित बसेको बैठकमा कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले अहिले गठबन्धनको विकल्प नरहेको बताए । पार्टीको निर्देशन अनुसार निर्वाचनमा होमिन समेत उनको निर्देशन थियो ।

ShareTweetPin
Previous Post

छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

Next Post

बराहक्षेत्रमा १८ गतेदेखि कात्तिके मेला लाग्ने, ३ लाख तिर्थालू उपस्थित हुने अनुमान

Next Post

बराहक्षेत्रमा १८ गतेदेखि कात्तिके मेला लाग्ने, ३ लाख तिर्थालू उपस्थित हुने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.