No Result
View All Result
Saturday, May 2, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १४, २०७९
in जीवनशैली, धर्म संस्कृति, प्रदेश, भिडियाे, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)
Share on FacebookShare on Twitter

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

छठ पर्वको अन्तिम दिन(पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ । सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच हर्ष अनि उल्लासका साथ मनाइएको छ ।

यसैबिच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले यस पर्वले अर्कामा जोडिने र आपसी भाइचारा कायम भइरहोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । विराटनगरमा आफै व्रत बसेर पर्व मनाउनुभएका मन्त्री कार्कीले भिडियो सन्देश जारी गर्दै पछिल्ला वर्षमा पर्व सबैतिर फैलिरहेको र यो परम्परा कायम रहने बताउनुभयो ।

छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

विराटनगरमा कैद भएका केही तस्बिर हेरौँ :  

ShareTweetPin
Previous Post

निर्वाचन लक्षित नक्कली नोटको कारोबार बढ्यो

Next Post

वडा सभापति बागी उठेपछि कार्यबाहकको जिम्मेवारी उपसभापति राईलाई

Next Post
वडा सभापति बागी उठेपछि कार्यबाहकको जिम्मेवारी उपसभापति राईलाई

वडा सभापति बागी उठेपछि कार्यबाहकको जिम्मेवारी उपसभापति राईलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.