No Result
View All Result
Saturday, May 2, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निर्वाचन लक्षित नक्कली नोटको कारोबार बढ्यो

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १३, २०७९
in अपराध, समाचार, हेडलाइन
0
निर्वाचन लक्षित नक्कली नोटको कारोबार बढ्यो
Share on FacebookShare on Twitter

रामधुनी। निर्वाचन लक्षित नक्कली नोटको कारोबार हुन थालेको छ । खुल्ला सिमानाका कारण निर्वाचनको बेला बारा र पर्सामा नक्कली नोट भारत बाट नेपाल भित्रने गरेसँगै नक्कली नोटको कारोबार बढेको हो।

आगामी मंसिर ४ गतेको निर्वाचनको मौका छोपेर मधेशका जिल्लाहरुमा नक्कली नोटको कारोबार बढ्न थालेको हो। जिल्ला प्रहरी कार्यालय बाराले असोज महिनामै २ पटक सिम्रौणगढ नगरपालिका–५ को एकै स्थानबाट २ पटक गरी झण्डै १० लाख रुपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ। प्रहरीले १ भारतीय सहित ४ जनालाई पक्राउ गरेसँगै चुनाव लक्षित नक्कली नोट बारा पर्सा दुबै जिल्लामा भित्रने क्रम बढेको प्रहरीले जनाएको छ ।

निर्वाचन महँगिदै जाँदा चालु आर्थिक वर्षमा मधेश प्रदेशको ८ जिल्ला मध्ये सबैभन्दा बढि बारामा नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

भारतबाट छापेर ल्याइएका नक्कली नोट निर्वाचनका बखत बजारमा फैलाउन सजिलो हुने भएकाले नक्कली नोट भित्रने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी बाराका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले निर्वाचन र तराईका मेला पर्वमा भिडभाड हुने हुँदा नक्कली नोट जस्ता अपराधिक कार्य हुने गरेको बताए ।

शंकास्पद व्यक्ति र यस अघि जाली नोट कारोबारमा सजाय पाएकाहरुमा समेत प्रहरीले निगरानी बढाएको जनाएको छ । निर्वाचन लक्षित नक्कली नोटको कारोबार यस अघिका निर्वाचनमा समेत हुने गरेको प्रहरीले जनाएको छ ।

Tags: नक्कली नोटनक्कली नोट कारोबार
ShareTweetPin
Previous Post

छठ पर्वको धार्मिक महत्व (भिडियो सहित)

Next Post

छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

Next Post
छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.