No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुविधा बचत तथा ऋण सहकारीको अध्यक्षमा सन्तोष श्रेष्ठ

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ४, २०७९
in अर्थ, समाचार, समाज, स्थानीय, हेडलाइन
0
सुविधा बचत तथा ऋण सहकारीको अध्यक्षमा सन्तोष श्रेष्ठ
Share on FacebookShare on Twitter

रामधुनी । सुविधा बचत तथा ऋण सहकारी संस्थाको बिहिबार १३ औं वार्षिक साधारण सभाले सन्तोष कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको १३ औं साधारण सभाको भेलाले सर्वसम्वत रुपमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा अनिता राई , सचिवमा टेकेन्द्र श्रेष्ठ, सहसचिवमा सन्तोष ओझा, कोषाअध्यक्षमा भक्त बहादुर श्रेष्ठ, सदस्यहरुमा क्रमश चिरन्जीवि तिम्सिना र अम्बिका गिरी चयन भएका छन्।

सोही भेलाले लेखा सूपरीवेक्षण समितिको संयोजकमा रामराज महत, र सदस्यहरुमा निर्मला कार्की र मिना थापालाइ चयन गरेकाे छ ।

२०६६ सालमा २७ जना शेयर सदस्यहरुबाट स्थापना भएको सहकारीले हाल ४ करोड १३ लाख ११ हजार ९ सय ११ रुपैयाँ ८९ पैषा पु¥याउन सफल भएको छ ।

Tags: अध्यक्ष सन्तोष कुमार श्रेष्ठसन्तोष कुमार श्रेष्ठसुबिधा बचत तथा ऋण सहकारी
ShareTweetPin
Previous Post

पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भीरबाट धकेलेर भाइको हत्या

Next Post

महिला बचत सहकारी संस्था इटहरीको साधारणसभा सम्पन्न

Next Post
महिला बचत सहकारी संस्था इटहरीको साधारणसभा सम्पन्न

महिला बचत सहकारी संस्था इटहरीको साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.