No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भीरबाट धकेलेर भाइको हत्या

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ४, २०७९
in अपराध, समाचार, समाज, हेडलाइन
0
पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भीरबाट धकेलेर भाइको हत्या
Share on FacebookShare on Twitter

रामधुनी। भीरबाट लडेर मृत अवस्थामा फेला परेका पुरुषको हत्या भएको खुलेको छ ।

बुधबार अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ खला धारा भीरबाट धकेलेर हत्या गर्दा साम्नेगाउँका ७० वर्षीय बीरबहादुर गमालको मृत्यु भएको थियो । गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले बैंकबाट वृद्ध भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।

घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा पैसाको लेनदेको विषयमा दाजु र भाइबीच विवाद हुँदा धकेला धकेल हुँदा भीरबाट लडेर भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । गमालको शव बाटोदेखि ७० मिटर तल खसेको अवस्थामा फेला परेको थियो ।

उनीहरुले भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाईन रेशुङ्गा बैंकबाट वृद्ध भत्ता बुझेका थिए ।

ShareTweetPin
Previous Post

४२ लाखसहित दुई जना हुन्डी कारोबारी पक्राउ

Next Post

सुविधा बचत तथा ऋण सहकारीको अध्यक्षमा सन्तोष श्रेष्ठ

Next Post
सुविधा बचत तथा ऋण सहकारीको अध्यक्षमा सन्तोष श्रेष्ठ

सुविधा बचत तथा ऋण सहकारीको अध्यक्षमा सन्तोष श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.