No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

४२ लाखसहित दुई जना हुन्डी कारोबारी पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ३, २०७९
in अपराध, समाचार, हेडलाइन
0
गाईको मासुसहित तीन जना पक्राउ

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

रामधुनी। काठमाडौंमा ४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय नेपाली नागरिक उमेश महेश्वरी रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई राजधानीको ढल्कोबाट अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

उनीहरुले भारतीय नागरिक बाल चन्द्र सरावगीको फ्ल्याटमा हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ४१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Tags: काठमाडौंकाठमाडौं उपत्यकाकाठमाडौं महानगरपालिकाहुन्डी कारोबारहुन्डी कारोबारी पक्राउ
ShareTweetPin
Previous Post

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, १ डलर बराबर १ सय ३३

Next Post

पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भीरबाट धकेलेर भाइको हत्या

Next Post
पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भीरबाट धकेलेर भाइको हत्या

पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भीरबाट धकेलेर भाइको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.