No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एक्टिभ युथ अफ पञ्चायनले खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने (पुरस्कार सहित)

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २, २०७९
in शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
एक्टिभ युथ अफ पञ्चायनले खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने (पुरस्कार सहित)
Share on FacebookShare on Twitter

रामधुनी । एक्टिभ युथ अफ पञ्चायनले रामधुनी– ७ ले लागुपदार्थ दुव्र्यसनको रोकथाममा परिवारको भमिका विषयक एकदिने खुल्ला वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आगमी कार्तिक ५ गते शनिबारका दिन रामधुनी–७ को वडाकार्यालयमा हुने खुल्ला वक्तृत्वकला प्रतियोगिताका लागि आवेदन खुल्ला गरेको आयोजक एक्टिभ युथ अफ पञ्चायनले जानकारी दिएको छ । यस प्रतियोगितामा सहभागिहुन २० वर्ष उमेर समुहका विद्यार्थीहरुले पउने भएका छन् । यस प्रतियोगितामा सहभागि हुन कुनै शुल्क नलाग्ने एक्टिभ युथ अफ पञ्चायनका अध्यक्ष गोविन्द लामिछानेले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ हजार १ सय ५ रुपैंयाँ, दोस्रो हुनेले १ हजार ५ सय ५ रुपैंयाँ ,तेश्रो हुनेले १ हजार ५ रुपैंयाँ र सान्तवना पुरस्कार ५ सय ५ रुपैंयाका साथमा प्रमाणपत्र प्राप्त गर्ने लामिछानेले जानकारी दिए ।प्रत्येक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको एक्टिभ युथ अफ पञ्चायनले यस वर्ष भने खुल्ला वक्तृत्वकला प्रतियोगिताका गर्न लागेको उनले जानकारी दिए ।

Tags: एक्टिभ युथ अफ पञ्चायनखुल्ला वक्तृत्वकला प्रतियोगितापञ्चायनरामधुनी नगरपालिका
ShareTweetPin
Previous Post

इटहरीमा कथा नेपालद्वारा मिडिया अन्तक्रिया कार्यक्रम, दुवईमा अलपत्र दाई नेपाल फकाईदेउ

Next Post

महिला बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश

Next Post
महिला बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश

महिला बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.