No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन: डा शर्मा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३०, २०७९
in राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन: डा शर्मा
Share on FacebookShare on Twitter

मोरङ ।  नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्रन नम्बर ३ का लागि संयुक्त लोकतान्त्रि गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले वृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठवन्धन निमार्ण भएको बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ को सुनदरहरैचा नगरपािलका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाइ संवोधन गर्दै नेता शर्माले १२ वुदे सम्झौता देखि सुरु भएको शान्ति प्रकृयाको काम पुरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न वाम लोकतान्त्रिक गठवन्धन निर्माण भएकाे बताए । No description available.अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शत्तिले जितेका कारण संविधानसभाबाट बनेको संविधाननै खतरामा पर्ने अवस्थाको सृजना भएको स्मरण गर्दै शर्माले नेपालको सम्मुनतिका लागि संविधान र लोकतन्त्रका पक्षधर वालपन्थि र लोकतान्त्रिक शक्तिहरु एक हुनै पर्ने अवस्था आएको बताए ।

यस क्षेत्रमा माओवादीका तर्फबाट उम्मेदवार नभएपनि माओवादीका नेताहरु गठवन्धनलाइ जिताउनका लागि खेलिरहेको सक्रियता तारिफ योग्य भएको भन्दै शर्माले स्थानिय माओवादी नेताहरुको तारिफ समेत गरेका थिए ।

No description available.

गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र तत्कालिन नेकपा एमालेका महासचिव माधव नेपालको सक्रियतामा शान्ति सम्झौता भएको भन्दै शर्माले यसकोक बाँकी कार्यभार पुरा गरेर देश समुन्नत बनाउने जिम्मेवारीपनि यीनै राजनीतकि शत्तिको भएकोले अहिलेको गठवन्धन देश हितमा भएको शर्माको भनाइ थियो ।

No description available.

फरक प्रशंग शर्माले कोरोना कालको महामारी यो क्षेत्रमानै नआउने, ५ रुपैया पर्ने माक्सलाइ ५५ रुपैयामा बेच्चे र शक्तामा भएरपनि जनतालाइ न्युनतम स्वास्थ्य सेवा सेवा दिन नसकने मानिसहरु अहिले फेरि भोट माग्न आएको भन्दै यस्ता अवसरवादीहरुबाट सर्तक हुन पनि शर्माले सवैमा अपिल गरे । कार्यक्रममा विभिन्न राजनीतिक दल छोडेर ठुलो संख्यामा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए ।

ShareTweetPin
Previous Post

स्काउट शिक्षा : जसले व्यवहारिक ज्ञान सिकाउँछ

Next Post

आज इटहरी उपमहानगरपालिकामा शोक विदा

Next Post
सार्वजनिक सवारीको भाडादरमा वृद्धि, पहाडमा र तराईमा कति ?

आज इटहरी उपमहानगरपालिकामा शोक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.