काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबिच आंशिक क्षेत्रमा चुनावी तालमेल भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार प्रदेश १ मा मोरङ र सुनसरी सहितका यी क्षेत्रमा तालमेल हुनेछ । तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् ।


















