No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङ ६ मा कांग्रेसबाट शेखर कोइराला उम्मेदवार, पुनः लालबावुसंग प्रतिस्पर्धा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २२, २०७९
in मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
मोरङ ६ मा कांग्रेसबाट शेखर कोइराला उम्मेदवार, पुनः लालबावुसंग प्रतिस्पर्धा

file photo

Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । गठबन्धनको तर्फबाट मोरङको क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेसले डा. शेखर कोइराला, डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र कांग्रेस नेता शिवकुमार बस्नेतको नाम सिफारिस भएको थियो ।

कांग्रेसको भागमा परेको क्षेत्र नं ६ मा कोइराला यसपटक चुनाव जित्ने दाबी गर्दछन् । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले मोरङको क्षेत्र नं ६ सहित ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ ।

आज बस्ने संसदीय बोर्डको बैठकले गठबन्धनमा कांग्रेसले पाएका सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाउने छ ।

मोरङको क्षेत्र नं ६ मा एमालेले भने यसपटक पनि लालबाबु पण्डीतलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

ShareTweetPin
Previous Post

यी हुन प्रदेश १ मा कांग्रेसका उम्मेदवार(सूचिसहित)

Next Post

एमाले र जसपाबिच चुनावी तालमेल, प्रदेश १ मा जसपालाई २ सिट

Next Post
एमाले र जसपाबिच चुनावी तालमेल, प्रदेश १ मा जसपालाई २ सिट

एमाले र जसपाबिच चुनावी तालमेल, प्रदेश १ मा जसपालाई २ सिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.