No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३, २०७९
in राजनीति, समाचार, हेडलाइन
0
हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी
Share on FacebookShare on Twitter

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विद्रोह गरेर नेपालमा कम्युनिष्ट आन्दोलन जोगाएको बताएका छन् ।

एकीकृत समाजवादी कास्कीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘जनताले ठुलो त्याग, तपस्या र बलिदानीबाट बनाएको संघीय गणतन्त्रात्मक संविधान माथि ओली नेतृत्वको एमालेले पटक पटक हमला गर्याे । एउटा निर्वाचित कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीले संवैधानिक सर्वाेच्चता माथि आक्रमण गर्ने कुराले नेपालमा कम्युनिष्ट आन्दोलन माथि ठुलो अविस्वास पैदा भयो । जनतामा कम्युनिष्टहरुले संविधान मान्दैनन् भन्ने मनोविज्ञान तयार हुन थाल्यो । अर्थात् एमालेकै कारण कम्युनिष्ट आन्दोलन जोगिने अवस्था थिएन । तसर्थ कुनै पनि मुल्यमा कम्युनिष्ट आन्दोलन हामीले जोगाउनै पर्ने भयो । यसकारण एकीकृत समाजवादी विकल्प बन्न पुग्यो ।’

दलहरुमा मुलुक चलाउने राजनीतिक संस्कार नभएको भन्दै मन्त्री चौधरीले कांग्रेसको बहुमत हुँदा होस् या कम्युनिष्टको दुई तिहाइ हुँदा होस्, सरकार चल्न नसकेको बताए । मुलुकमा संकट पर्दा सधै पार्टीहरु एक भएको बताउँदै मन्त्री चौधरीले भने, ‘२०१७ साल मा पनि मिल्यौँ । ०४६ सालमा पनि मिल्यौँ । ०६२/६३ सालमा पनि मिल्यौँ । र अहिले पनि मिलिरहेका छौँ । मिलेर काम गर्ने संस्कार आज मुलुकले खोजिरहेको छ । सबै मिल्दा मात्र संविधान विरोधी एमालेलाई परास्त गर्न सकिन्छ । एमालेलाई परास्त नगरि संविधान बचाउन सकिदैन ।’

ठुला दलमा राजनीतिक चेतना नभएको र उनीहरुप्रति जनतामा विश्वास पनि नभएकाले मन्त्री चौधरीले अबको विकल्प एकीकृत समाजवादी पार्टी भएको बताए । स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसीले एकीकृत समाजवादी पार्टी क्रमशः लोकप्रिय बन्दै जाने धारणा राखेका थिए ।

 

ShareTweetPin
Previous Post

धरानको बजार २४सै घण्टा संचालन गर्ने विषयमा मेयर हर्क साम्पाङ

Next Post

धरानमा प्रदेश १ स्तरिय जुडो खेलको भव्य उद्घाटन, फाइनल खेल मंगलबार हुने

Next Post
धरानमा प्रदेश १ स्तरिय जुडो खेलको भव्य उद्घाटन, फाइनल खेल मंगलबार हुने

धरानमा प्रदेश १ स्तरिय जुडो खेलको भव्य उद्घाटन, फाइनल खेल मंगलबार हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.