No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानमा प्रदेश १ स्तरिय जुडो खेलको भव्य उद्घाटन, फाइनल खेल मंगलबार हुने

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
धरानमा प्रदेश १ स्तरिय जुडो खेलको भव्य उद्घाटन, फाइनल खेल मंगलबार हुने
Share on FacebookShare on Twitter

इटहरी । जुडो खेलको प्रदेश नम्बर एक स्तरिय प्रतियोगिता सुनसरीको धरान नगरपालिका स्थित रंगशालाको मिनी कभर्डहलमा सोमबार बाट सुरु भएको छ ।

प्रदेश एकका ८ वटा जिल्लाका प्रतियोगि समावेश भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्टले उद्घाटन गरेका छन् । प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी , सोलुखुम्बु, इलाम, ओखल्ढुगा लगायत प्रदेश एकका ८ वटा जिल्लाका खेलाडी सहभागि रहेको जुडो प्रतियोगिताका संयोजक तथा प्रदेश खेलकुद विकास बोर्ढका सदस्य शैलेस कुमार विष्टले बताए ।

प्रतियोगितामा नेपाल जुडो संघका केन्द्रिय अध्यक्ष दिपकहर्ष बज्राचार्यको समेत उपस्थिती रहेको थियो । खेल उद्घाटन कार्यक्रममा बोल्दै राखेपका पुर्व सदस्य सचिव केशव कुमार विष्टले खेल र खेलाडीको लागि अनुसासित मध्येको एउटा खेल जुडो भएको बताउँदै जुडो खेलको सृविदिमा आफ्नो जहिल्यै पनि सकारात्मक सहभागिता रहने बताए ।

प्रतियोगिता अवलोकन गर्न काठमाण्डौबाट आएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले सुनसरीमा जुडो संघको स्थापना गर्न पुर्व राखेपा सदस्य सचिव केशव कुमार विष्टको अहम भुमिका रहेको भन्दै धन्यवाद प्रकट गरेका थिए । सोखको लागि खेलिने खेलको रुपमा लिइने जुडोले जापानमा अनुसासन सिकाएको भन्दै बज्राचार्यले खेल सदैव अनुसासनसँग जोडिने टिप्पणी समेत गरे ।

सोमबार बाट सुरु भएको जुडो प्रतियोगिताको समापन खेल मंगलबार हुने प्रदेश नम्बर एक खेलकुद विकास बोर्डकी सदस्य रोसनी राईले बताइन । कार्यक्रममा इटहरीको जनता बहुमुखि क्याम्पसमा प्रद्यापक केवल प्रसाद फुयाल, सचेत धराने समुहका प्रतिनिधी, लगायतको सहभागिता रहेको थियो भने एप्पल मन्टेश्वरी धरान एघारका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेर कार्यक्रममा सुन्दरता प्रकट गरेका थिए ।

ShareTweetPin
Previous Post

हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी

Next Post

पुरुष डबल ईभेन्ट सेपाकताक्रो खेलको उपादि संखुवासभालाई

Next Post
पुरुष डबल ईभेन्ट सेपाकताक्रो खेलको उपादि संखुवासभालाई

पुरुष डबल ईभेन्ट सेपाकताक्रो खेलको उपादि संखुवासभालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.