No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरी १० का काङ्ग्रेस वडासभापति कोइराला पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३, २०७९
in अपराध, समाचार, समाज, स्थानीय, हेडलाइन
0
इटहरीमा एक महिलामाथि ६ जना पुरुषद्दारा जबरजस्ती करणी, गहना र नगद लुटपाट
Share on FacebookShare on Twitter

इटहरी । अभद्र व्यवहार गरेको आरोपमा इटहरी उपमहानगरपालिका–१० नेपाली काङ्ग्रेसका वडा सभापति प्रकाश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय छिमेकीलाई मादक पदार्थ सेवन गरी गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार भदौ २५ गते घटना भएपश्चात् छिमेकी सोनम अधिकारीले भदौ २६ गते प्रहरीमा निवेदन दिएकी थिइन् । निवेदनका आधारमा असोज १ गते पक्राउ गरी आइतबार म्याद थप गरिएको उनले जानकारी दिए ।

वडा सभापति कोइरालाले प्रहरी प्रशासनमा आफ्नो पहुँच भएको र इटहरी उपमहानगरका प्रमुख पनि आफ्नै मान्छे भएको भन्दै धाकधम्कीको शैलीमा गालीगलौज गरेका थिए ।

मापसे गरी रातिको समयमा अपशब्द बोलेपछि छिमेकीले उजुरी दिएको हो । उजुरीका आधारमा पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी इन्स्पेक्टर भीम खड्काले जानकारी दिए । अभद्र व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने गर्दछ ।

Tags: इटहरी उपमहानगरपालिकाकाङ्ग्रेस वडासभापति कोइराला पक्राउकाङ्ग्रेस वडासभापति पक्राउ
ShareTweetPin
Previous Post

संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण

Next Post

धरानको बजार २४सै घण्टा संचालन गर्ने विषयमा मेयर हर्क साम्पाङ

Next Post
धरानमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि

धरानको बजार २४सै घण्टा संचालन गर्ने विषयमा मेयर हर्क साम्पाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.