No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पुरुष ह्याण्डबलको उपाधि मोरङ्गलाई, उदयपुर दोस्रो स्थानमा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
पुरुष ह्याण्डबलको उपाधि मोरङ्गलाई, उदयपुर दोस्रो स्थानमा
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश एक स्तरिय पुरुष ह्याण्डवल प्रतियोगिताको उपाधि मोरङ्ग जिल्लाको ह्याण्डवल समुहले जितेको छ । आइतबार सुनसरीको इटहरी स्थित खनारमा भएको फाइनल खेलमा उदयपुरको टिमलाई ९ अंकले हराउँदै उपाधि जित्न सफल भएको हो ।

फाइनल प्रतिस्पर्धामा उदयपुरले ६ अंक ल्याएको थियो भने मोरङ्गले १६ अंक प्राप्त गरेको थियो । त्यसैगरी पुरुष ह्याण्डबल तर्फ कास्य पदक ओखल्ढुँगाको टोलिले जितेको छ । भोजपुरको टिमलाई जित्दै ओखल्ढुगाले तेस्रो पोजिसन सुरक्षित गरेको हो ।

फाइनल खेलको समापन पछि खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेश एकको लागि नवौँ राष्टिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर मेडल ल्याउन शुभकामना दिएका थिए । खेलाडीलाई सम्बोधन गर्दै सदस्य सचिव वाग्लेले अव खेलकुदको लागि खेलाडीसँगै मिलेर एउटा आन्दोलनको आवश्यकता रहेको समेत औल्याए ।

 

ह्याण्ड वल तर्फ शनिवार भएको महिला तर्फको खेलमा उदयपुर प्रथम बनेको थियो भने भोजपुर द्धितिय र मोरङ्ग तेस्रो बनेको थियो ।

ShareTweetPin
Previous Post

प्रदेश एक स्तरिय खोखो प्रतियोगिता सम्पन्न, पुरुषमा झापा प्रथम, महिलामा मोरङ्गलाई उपाधि

Next Post

महिला भलिवलमा ओखल्ढुगांको जित, खोटाङ्ग दोस्रो स्थानमा

Next Post
महिला भलिवलमा ओखल्ढुगांको जित, खोटाङ्ग दोस्रो स्थानमा

महिला भलिवलमा ओखल्ढुगांको जित, खोटाङ्ग दोस्रो स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.