No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश एक स्तरिय खोखो प्रतियोगिता सम्पन्न, पुरुषमा झापा प्रथम, महिलामा मोरङ्गलाई उपाधि

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश एक स्तरिय खोखो प्रतियोगिता सम्पन्न, पुरुषमा झापा प्रथम, महिलामा मोरङ्गलाई उपाधि
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश नम्बर एक स्तरिय खो खो प्रतियोगिता झापाको विर्तामाडमा आइतबार सम्पन्न भएको छ । आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सन्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुष तर्फ झापा जिल्ला प्रथम बनेको छ ।

त्यसैगरी दोस्रोमा मोरङ्ग आएको छ भने तेस्रोमा संखुवासभा र तेह्रथुम आएका छन् । यसैगरी महिला तर्फको खो खो प्रतियोगितामा मोरङ्गले उपाधि हात पारेको छ भने संखुवासभा दोस्रो बनेको छ । आइतबार भएको फाइनल खेलमा तेस्रो उपाधि झापा र तेह्रथुमले जितेका छन् । खो खो खेलमा प्रदेश एकका पाँच वटा जिल्लाले सहभागिता जनाएका थिए ।

नवौँ राष्ट्रिय खेलकुदको लागि प्रदेश छनौट प्रतियोगिता अन्तर्गत आइतबार झापाको काकड्भित्तामा व्याडमिन्टन शुरु भएको छ भने महिला भलिवलको फाइनल खेल झापाको आदीबासि रंगशालामा भइरहेको छ ।

ShareTweetPin
Previous Post

डा.सुनिल शर्माले गरे मुटुरोगी चौधरीको निःशुल्क उपचार

Next Post

पुरुष ह्याण्डबलको उपाधि मोरङ्गलाई, उदयपुर दोस्रो स्थानमा

Next Post
पुरुष ह्याण्डबलको उपाधि मोरङ्गलाई, उदयपुर दोस्रो स्थानमा

पुरुष ह्याण्डबलको उपाधि मोरङ्गलाई, उदयपुर दोस्रो स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.