No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महिला भलिवलमा ओखल्ढुगांको जित, खोटाङ्ग दोस्रो स्थानमा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
महिला भलिवलमा ओखल्ढुगांको जित, खोटाङ्ग दोस्रो स्थानमा
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश एक स्तरिय महिला भलिवल प्रतियोगितामा ओखल्ढुंगाले स्वर्ण पदक जित्न सफल भएको छ ।
आइतबार झापाको कमल गाउँपालिका स्थित आदिवासि रंशगालामा भएको खेलमा खोटाङ्गलाई हराउँदै ओखल्ढुंगाले महिला भलिवलको उपाधि जितेको हो ।

सेमिफाइनल र फाइनल खेल आइतबारै कमल गाउँपालिकामा सम्पन्न भएको थियो भने तेस्रो पोजिसनको लागि झापाको दमकमा खेल सम्पन्न भएको थियो । ओखल्ढुंगाले पहिलो सेटमा जित्दा खोटाङ्गको १४ अंक थियो भने खोटाँगले दोस्रो सेट जित्दा ओखल्ढुगाको २ २अंक थियो ।

ओखल्ढुगाले तेस्रो र अन्तिम सेट जित्दै भलिवलको उपाधि जित्यो भने तेस्रोमा भोजपुर आयो । थर्ड पोजिसनको लागि भोजपुर र उदयपुर बिच प्रतिस्पर्धा भएको थियो । पुरुष भलिवलमा ओखल्ढुगाले दोस्रो पोजिसन ल्याएको थियो भने महिला तर्फ भने जित हासिल गर्न सफल भयो ।

ShareTweetPin
Previous Post

पुरुष ह्याण्डबलको उपाधि मोरङ्गलाई, उदयपुर दोस्रो स्थानमा

Next Post

महिला फुटबल छनोट खेलमा झापालाई स्वर्ण पदक

Next Post
महिला फुटबल छनोट खेलमा झापालाई स्वर्ण पदक

महिला फुटबल छनोट खेलमा झापालाई स्वर्ण पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.