No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ मा कराँतेको ७५, ६० र ६७ केजीको फाइनल, क-कसले जिते ?

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश १ मा कराँतेको ७५, ६० र ६७ केजीको फाइनल, क-कसले जिते ?
Share on FacebookShare on Twitter

इटहरी ।  सुनसरीको धरानमा भएको कराँतेको ७५ केजी पुरुष तर्फको खेलमा खोटाङ्गका सरिहाङ्ग राईले स्वर्ण पदक जितेका छन् । सुनसरीका समिर राईले रजत पदक जितेका छन् भने धनकुटाका लोकेन राईले कास्य पदक जितेका छन् ।

यसैगरी, शनिबार नै भएको ६७ केजी तौल समुहमा भएको पुरुष तर्फको फाइटमा सुनसरीका रोहित बास्कोटाले स्वर्ण जितेका छन् भने तेह्रथुमका सरोज तामाङ्गले रजत पदक जितेका छन् । karate1 1त्यस्तै, ६० केजी तौल समुहमा सुनसरीका उज्वल राईले स्वर्ण, मोरङ्गका रिवेक थापाले रजत र ताप्लेजुङका सेसोहाङ लिम्बू तथा झापाका सन्देश मगरले कास्य पदक जित्न सफल भएका छन् ।

 

अघिल्लो दिनको खेलमा ५५ केजी तौल समुहृतर्फ पुरुषको फाइटमा मोरङ्गका आशीष पौडेलले स्वर्ण, खोटाङ्गका सूर्यबहादुर राईले रजत जितेका थिए । यता, ५० केजी पुरुष तर्फको फाइटमा मोरङका महेश यादवले स्वर्ण, ओखलढुङ्गाका मिलन राईले रजत र इलामका प्रतिक बस्नेत र झापाका प्रतिक आङ्गदेम्बेले कास्य पदक जितेका थिए । कराँते तर्फको फाइनल तथा समापन खेल आज आइतबार धरान रंगशालाको कभर्डहलमा हुँदैछ ।

ShareTweetPin
Previous Post

प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा झापा प्रथम

Next Post

प्रदेश १ को एथलेटिक्स छनौट सम्पन्न

Next Post
प्रदेश १ को एथलेटिक्स छनौट सम्पन्न

प्रदेश १ को एथलेटिक्स छनौट सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.