No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ को एथलेटिक्स छनौट सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश १ को एथलेटिक्स छनौट सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश नम्बर १ को एथलेटिक्स तर्फको सम्पूर्ण छनौट शनिबारबाट सम्पन्न भएको छ ।

शनिबार बिहानसम्म विभिन्न इभेन्टहरु आयोजना गरी दिउँसो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । इटहरी रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले मेडल प्रदान गरेका थिए । एथलेटिक्सको १ सय मिटर दौडमा सुनसरीका विशेष चौधरीले स्वर्ण पदक जितेका छन् भने सुनसरीकै सुनिल गच्छादारले रजत र झापाका राजीव ढुंगानाले कास्य पदक जितेका छन् ।

यसैगरी, सय मिटरको महिला तर्फको दौडमा सुनसरीकी आरतिकुमारी चौधरीले स्वर्ण, ताप्लेजुङकी कृष्टि दर्जीले रजत र झापाकी निशा माझीले कास्य पदक जितेकी छन् । altयता, २ सय मिटर दौडको पुरुषतर्फ सुमित गच्छादार सुनसरीले स्वर्ण, विशेष चौधरीले रजत र मुस्कान याक्खा इलामले कास्य पदक जिते । यस्तै, महिलातर्फ सुनसरीका आरतिकुमारी चौधरीले स्वर्ण, खोटाङ्गकी इन्दिरा श्रेष्ठले रजत र धनकुटाकी जेनिशा मगरले कास्य पदक पाएका छन् ।

त्यसैगरी, पुरुष लङ्ग जम्पमा सुनसरीका विशेष चौधरीले स्वर्ण, झापाका राजीव ढुगानाले रजत र सुनसरीकै मुकेश चौधरीले कास्य पदक जिते । यता महिला लङ्ग जम्पमा झापाकी सलिना तामाङ्गले स्वर्ण, सोलुखुम्बुकी मिङ्गमा याङ्गजी शेर्पाले रजत र संखुवासभाकी बिन्दिया कुमालले कास्य पदक पाएका छन् यसैगरी, ४ सय मिटर दौडतर्फ महिलामा संखुवासभाकी सरिता कुमालले स्वर्ण, खोटाङकी इन्दिरा श्रेष्ठले रजत र भोजपुरकी मिना शेर्पाले कास्य पदक जितेका छन् ।

 

यता, ४ सय मिटर पुरुष तर्फको दौडमा झापाका विनय अधिकारीले स्वर्ण, मोरङ्गका रोशनकुमार यादवले रजत र झापाकै लिला भित्रिकोटीले कास्य पदक पाएका छन् भने १५ सय मिटर दौडमा झापाका मेघराज राईले स्वर्ण जितेका छन् ।

धनकुटाका अर्जुन लिम्बूले रजत र झापाका प्रेम तामाङ्गले कास्य पदक जित्न सफल भएका छन् । १५ सय मिटरको महिलातर्फ संखुवासभाकी नीला जिमीले स्वर्ण, खोटाङकी पिप्रा बस्नेतले रजत र झापाकी सुस्मिता राईले कास्य पदक जितेका छन् । यस्तै, एथलेटिक्स विधाको सर्टपुटमा महिलातर्फ संखुवासभाकी बिन्डिया कुमारले स्वर्ण जितेकी छन् भने धनकुटाकी सुजाता लिम्बूले कास्य र झापाकी कञ्चन बिमलीले कास्य पदक जितेका छन् ।

पुरुषतर्फ धनकुटाका लप्पी लिम्बूले स्वर्ण, खोटाङका गणेश बस्नेतले रजत र संखुवासभाका रञ्जित श्रेष्ठले कास्य जितेका छन् । यसैगरी, ज्यावलिङ थ्रोमा ओखलढुङ्गाका जीवन खड्का प्रथम बनेका छन् भने संखुवासभाका सहदेव चौहान दोस्रो र सुनसरीका श्यामकुमार चौधरी तृतीय बनेका छन् ।

ShareTweetPin
Previous Post

प्रदेश १ मा कराँतेको ७५, ६० र ६७ केजीको फाइनल, क-कसले जिते ?

Next Post

महिला ह्याण्डबलको छनौट, उदयपुर प्रथम

Next Post
महिला ह्याण्डबलको छनौट, उदयपुर प्रथम

महिला ह्याण्डबलको छनौट, उदयपुर प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.