No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा झापा प्रथम

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा झापा प्रथम
Share on FacebookShare on Twitter

इटहरी । नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि भएको प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा खुल्ला र महिला दुवैतर्फ झापा प्रथम भएको छ ।

भदौ ३० गतेदेखि सुनसरीको धरानमा भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा खुल्लातर्फ झापाका राजन सुवेदी प्रथम भएका छन् भने महिलातर्फ झापाकै खुस्बु थापा प्रथम बनेकी छन् । दुवैले स्वर्ण जितेका छन् ।chess2यसैगरी, खुल्ला तर्फको रजत सुनसरीका प्रज्वल घिमिरेले जितेका छन् भने पाँचथरका प्रशान्तदास चेम्जोङ्गले कास्य पदक जितेका छन् ।

यसैगरी, महिला तर्फको बुद्धिचाल प्रतियोगितामा झापाकी खुस्बु थापाले स्वर्ण पदक जितेकी छन् भने झापाकै कृस्तिसरा अधिकारीले रजत र भोजपुरकी सङ्गीता प्रधानले कास्य पदक पाएकी छन् ।chess1

प्रथम, द्वित्तीय र तृतीय हुने खेलाडीहरुलाई शनिबारै एक कार्यक्रमका बीच मेडल र प्रमाणपत्र प्रदान गरिएको बुद्धिचाल खेल आयोजक समितिका संयोजक खगेन्द्र बास्तोलाले जानकारी दिए । छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद विकास बोर्डमा पठाइने निर्णायक समितिका अमिर निरौलाले जानकारी दिए ।

ShareTweetPin
Previous Post

म्याजिक सिनेमा हल झुम्कामा जितिया–२ को प्रिमियर शो, मेयर, उपमेयरले दिए शुभकामना

Next Post

प्रदेश १ मा कराँतेको ७५, ६० र ६७ केजीको फाइनल, क-कसले जिते ?

Next Post
प्रदेश १ मा कराँतेको ७५, ६० र ६७ केजीको फाइनल, क-कसले जिते ?

प्रदेश १ मा कराँतेको ७५, ६० र ६७ केजीको फाइनल, क-कसले जिते ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.