No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पौडीमा संखुवासभाका विकासलाई तीन स्वर्ण, महिलातर्फ धनकुटाकी वियुषा राईलाई दुई स्वर्ण

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ३१, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
पौडीमा संखुवासभाका विकासलाई तीन स्वर्ण, महिलातर्फ धनकुटाकी वियुषा राईलाई दुई स्वर्ण
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा बुधबार सम्पन्न भएको प्रदेश १ स्तरीय पौडीको छनौट प्रतियोगितामा संखुवासभाका विकास कुमालले तीन स्वर्ण जितेका छन् ।

पुरुष र महिलातर्फ फरकफरक भएको प्रतियोगितामा १५ जना पुरुष र १० जना महिला खेलाडी सहभागी भएका थिए । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीको इटहरीस्थित ओसियन पार्कमा भएको छनौट खेलबाट पुरुषतर्फ विकास कुमालले तीन स्वर्ण पदक जितेका हुन् ।

पौडी खेलको छनौट समिति सदस्य इन्द्रजित राजवंशीका अनुसार मोरङ्गका सँस्कार ढकालले एक स्वर्ण र तीन रजत पदक प्राप्त गरेका छन् भने भोजपुरका ससाहाङ्ग राईले तीन वटा कास्य पदक पाएका छन् । छनौट प्रतियोगिताबाट मोरङ्गका अजय सोरेनले एक कास्य पदक पाएका छन् भने मोरङ्गकै आयुष लामाले एक रजत पदक पाएका छन् ।sw3सय मिटरका फ्रि स्टायल, ब्रेस्ट स्ट्रोक, व्याक स्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गराएको पौडीका संयोजक दीपक राई बताउँछन् । यसैगरी, महिला तर्फको प्रदेशस्तरीय पौडी प्रतियोगितामा धनकुटाकी विभुषा राईले दुई स्वर्ण पदक जितेकी छन् । राईले सय मिटर फ्रि स्टायल र बे्रस्ट स्कोकमा स्वर्ण जितेकी हुन् भने दुवै विधामा मोरङ्गकी उपाशना राईले रजत पदक पाएकी छन् ।sw2

यता भोजपुरकी सिसुवुनु राईले दुवै विधामा कास्य पदक पाइन् । महिला तर्फको सय मिटर व्याक स्ट्रोकमा सिसुवुनु राईले स्वर्ण जितेकी छन् भने मोरङ्गका आर्विया पोद्दारले रजत र सिरिम प्रसाईंले कास्य पदक जितेका छन् । पौडीमा विभिन्न ८ जिल्लाका खेलाडीहरु प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएका थिए ।

Tags: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापौडी छनौट प्रतियोगिता
ShareTweetPin
Previous Post

लेटाङका जनप्रतिनिधिहरूले एक सय दिनमा के के गरे ?

Next Post

‘म पैसा कमाउन राजनीतिमा आएको हैन, जनताको सेवा गर्न आएको हुँ,’ : डा.शर्मा

Next Post
नोबेल अस्पताल सञ्चालक डा.शर्माले दिए निःशुल्क एम्बुलेन्स

‘म पैसा कमाउन राजनीतिमा आएको हैन, जनताको सेवा गर्न आएको हुँ,’ : डा.शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.