No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महिला संजाल धरानको अध्यक्षमा सपना राई

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २६, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
महिला संजाल धरानको अध्यक्षमा सपना राई
Share on FacebookShare on Twitter

धरान । महिला संजाल धरानको अध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् । शनिवार राती धरानमा सम्पन्न संजालको छैटौ अधिवेशनले राई अध्यक्षमा निर्विरोध निर्वाचित गरेका हुन् ।

संजालको बरिष्ठ उपाध्यक्षमा यसोदा कायस्थ २३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिद्धन्दी कोपिला भट्टराईले ६ मत प्राप्त गरेकी थिईन् । संजालको दुई उपाध्यक्षमा सावित्रा इवारम र निर्मला शाक्य निर्वाचित भएका छन् ।

सचिवमा इन्द्रकला राई तथा सहसचिवमा सकुन्तला त्रिखत्री र निर्मला नेपाल निर्विरोध निर्वाचित भएको संजालकी निर्वतमान अध्यक्ष चेताना श्रेङले जानकारी दिईन् । संजालको कोषाध्यक्षमा कुमारी राई र सहकोषाध्यक्षमा कल्पना शेर्पा निर्वाचित भएका छन् ।

त्यस्तै संजालको सदस्यहरुमा पत्रकार मनिता चाम्लिङ, उत्तरा शाक्य, मधु स्थापित, ज्योति लिम्बु, मन्जु शाक्य, रेखा कार्की, विना पुमा राई, सिता लकान्द्री, देविका विमली, रुफिना गुरुग, रिता खापुग, इन्दुदेवि श्रेष्ठ, यसोदा उप्रेती, जमुना खड्का, विजया राई निर्वाचित भएका छन् ।

महिला संजालले धरानमा उत्पिडनमा परेका महिलाहरुको हक अधिकार र विभिन्न सामाजीक क्षेत्रमा काम गर्दै आएको छ ।

ShareTweetPin
Previous Post

माओवादी निकट प्राध्यापको प्रदेश १ समिति गठन

Next Post

स्व. अमरबहादुर कार्कीले संकलन गरेको वंशावली पुस्तक सार्वजनिक

Next Post
स्व. अमरबहादुर कार्कीले संकलन गरेको वंशावली पुस्तक सार्वजनिक

स्व. अमरबहादुर कार्कीले संकलन गरेको वंशावली पुस्तक सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.