No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

माओवादी निकट प्राध्यापको प्रदेश १ समिति गठन

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २६, २०७९
in प्रदेश, राजनीति, समाचार, हेडलाइन
0
माओवादी निकट प्राध्यापको प्रदेश १ समिति गठन
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रदेश नं १ समिति गठन भएको छ । संघको गत साउन २८ गते सम्पन्न प्रदेशको अधिवेशनबाट २२ जना निर्वाचित भएका थिए । सोही सदस्यहरुको भेलाले शनिबार ढकबहादुर मगरको नेतृत्वमा सर्वसम्मतले पदाधिकारी चयन भएको हो ।

समितिका उपाध्यक्षहरुमा प्रेमप्रसाद लुईटेल, ईलाम, मदनबहादुर थापा, पीयू, सुमनकुमार कटुवाल, उदयपुर, सचिवमा गोबिन्द सुबेदी, तेर्हथुम, सहसचिवहरुमा बिष्णुकुमार राई, धरान, खगेन्द्र कुमार थापा, झापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई, झापा रहेका छन् ।

समितिका सदस्यहरुमा प्राडा अजय भट्टराई, अंजु चौरासिया, भीमप्रसाद रिजाल, बिशाल कार्की, ईन्द्रनारायण देव, जयबेन्द्र झा, जयनारायण यादव, जयराम सुन्दास, लीलबहादुर कटुवाल, निलम खरेल, रामचन्द्र ठाकुर, सोमनाथ घिमिरे, सुर्यदेव प्रसाद यादव र सूर्यनारायण यादव रहेका छन् ।

समिति निर्माणका लागि राधिका ओझा, डाक्टर मनोजकुमार राउत र अर्जुन कर्ण सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो । दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरणको प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राम कार्की, विशिष्ट अतिथिमा केन्द्रीय सदस्य साबित्राकुमार काफ्ले, सांसद शिवकुमार मण्डल रहेका थिए भने दोस्रो चरणको कार्यक्रममा प्रदेश १ माओवादीका अध्यक्ष हर्क नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव डांगी, सचिव गणेश उप्रेती सुशील र कोषाध्यक्ष गगन पुरीको पनि सहभागीता थियो । कार्यक्रम संगठनका संयोजक अखिलेश्वर दास र सह–संयोजक राजेश यादवको निर्देशनमा सम्पन्न भयो ।

ShareTweetPin
Previous Post

रामधुनीमा दोश्रो पंचायन गोल्ड कप असोज १ गतेदेखि हुने

Next Post

महिला संजाल धरानको अध्यक्षमा सपना राई

Next Post
महिला संजाल धरानको अध्यक्षमा सपना राई

महिला संजाल धरानको अध्यक्षमा सपना राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.