No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा दोश्रो पंचायन गोल्ड कप असोज १ गतेदेखि हुने

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २५, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
रामधुनीमा दोश्रो पंचायन गोल्ड कप असोज १ गतेदेखि हुने
Share on FacebookShare on Twitter

बक्लौरी । सुुनसरीको रामधुनी नगरपालिका वडा नं –७ मा दोश्रो पंचायन गोल्ड कप २०७९ हुने भएको छ । गोल्डकप आगामी असोज १ गतेदेखि १० गते सम्म हुने भएको हो । पंचायन फुटबल क्लबको आयोजनामा हुने दोश्रो पंचायन गोल्डकपको तयारी धमाधम भइरहेको छ ।

खेलमा १० वटा टिमले प्रतिस्प्रधा गर्ने भएका छन् । उदयपुर स्पोर्ट क्लब गाईघाट, एम.एफ.सी.धरान, शन्तिनगर फुडबल क्लब इटहरी, इनरुवा इभेन्टस् मेनेजमेन्ट, सप्तकोशी फुडबल क्लब बराहक्षेत्र,नभ युवा क्लब मोरङ्ग, पि.एफ.सि. रेड, पि.एफ.सि. ब्लु, सयपत्रि फुडबल क्लब बराहक्षेत्र र योङ लर्ड बुद्ध क्लबको भिडान्त हुने आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

असोज १० गते सम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ९ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

Tags: दोश्रो पंचायन गोल्ड कप २०७९पंचायन फुटबल क्लबरामधुनी
ShareTweetPin
Previous Post

विपि जयन्तीमा नेविसंघ ‘पुसेफ’ क्याम्पसले गर्यो दीप प्रज्वलन

Next Post

माओवादी निकट प्राध्यापको प्रदेश १ समिति गठन

Next Post
माओवादी निकट प्राध्यापको प्रदेश १ समिति गठन

माओवादी निकट प्राध्यापको प्रदेश १ समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.