No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विपि जयन्तीमा नेविसंघ ‘पुसेफ’ क्याम्पसले गर्यो दीप प्रज्वलन

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २५, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
विपि जयन्तीमा नेविसंघ ‘पुसेफ’ क्याम्पसले गर्यो दीप प्रज्वलन
Share on FacebookShare on Twitter

सुन्दरहरैचा । ने वि संघ ‘पुसेफ’ क्याम्पस इकाई समितिले विपि जयन्तीको अवसरमा दीप प्रज्वलन गरेको छ । शुक्रबार जनायक विपि कोइरालाको १०९ जन्मजयन्तिको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

कोइरालाको सम्झना स्वरुप क्याम्पस परिसरमा दीप प्रज्वलन गरेको नेविसंघ इकाइ समितिका सभापति अमिर कार्कीले जानकारी दिएका छन ।  कार्कीकै सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि भगवान मोक्तान रहेका थिए ।

कार्यक्रममा बोल्दै मोक्तानले नेपाली काङ्ग्रेसले विपिको बिचार अनुसरण गर्दै समाजवादको रेखा कोर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सुन्दरहरैचाका सदस्य सुमन राइ, क्षेत्रिय प्रतिनिधि कमल पराजुली, कृष्ण श्रेष्ठ, सुन्दरहरैचा ५ वडा सह सचिव आयुषदीप रिजाल लगाएतको उपस्थिति रहेको थियो ।

ShareTweetPin
Previous Post

फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ शुक्रबार देखि प्रदर्शनमा, धरानका मेयर साम्पाङ्ले दिए यस्तो प्रतिकृया

Next Post

रामधुनीमा दोश्रो पंचायन गोल्ड कप असोज १ गतेदेखि हुने

Next Post
रामधुनीमा दोश्रो पंचायन गोल्ड कप असोज १ गतेदेखि हुने

रामधुनीमा दोश्रो पंचायन गोल्ड कप असोज १ गतेदेखि हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.