No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आइफोन १४ सार्वजनिक, (मूल्य सहित)

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०७९
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
आइफोन १४ सार्वजनिक, (मूल्य सहित)
Share on FacebookShare on Twitter

रामधुनी । अमेरिकी विद्युतीय सामग्री निर्माता एप्पलले आइफोन १४ का विभिन्न मोडेल सार्वजनिक गरेको छ ।

बुधबार क्यालिफोर्नियाको कपरटिनोस्थित मूख्यालयमा पत्रकार सम्मेलन गर्दै आइफोन १४ का चार वटा मोडेल सार्वजनिक गरेको हो । जसमा आइफोन १४, १४ प्लस, आइफोन १४ प्रो र प्रोम्याक्स रहेका छन् ।

यी मोबाइलहरुमा अघिल्ला संस्करणका सेटमा भन्दा उच्च कोटीको क्यामेरा र ब्याट्री रहेको एप्पल कम्पनीले जनाएको छ ।

आइफोनका यी नयाँ संस्करणमा सबैभन्दा आश्चर्यजनक कुरा चाहिँ यिनीहरुको मूल्य भएको बताइएको छ । जस अनुसार आइफोन १४ को मूल्य ७९९ डलर र १४ प्लसको मूल्य ८९९ डलर रहेको छ । यस्तै, आइफोन प्रो को मूल्य ९९९ र प्रोम्याक्सको मूल्य १०९९ रहेको छ । यी मूल्यहरु गत वर्ष ल्याइएका मोडेलहरुकै बराबरी रहेको छ ।

आइफोन १४ को स्क्रिन ६ दशमलव एक इञ्च र १२ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसमा सेन्सरको गति बढाइएको छ । यस्तै, १४ प्लसको स्क्रिन ६ दशमलव ७ इञ्चको रहेको छ ।

यस्तै एप्पलले स्मार्ट वाचका आठ वटा मोडेल सार्वजनिक गरेको छ । स्मार्ट वाचहरुको मूल्य २४९ डलरदेखि ७९९ डलरसम्म रहेको छ ।

 

Tags: आइफोन १४आइफोन १४ प्रोम्याक्सएप्पलएप्पल कम्पनी
ShareTweetPin
Previous Post

नक्शा पास नगरेका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गर्न काठमाडौं महानगरको निर्देशन

Next Post

सोह्र बुँदे घोषणा पत्र जारी गर्दै सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न

Next Post
सोह्र बुँदे घोषणा पत्र जारी गर्दै सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न

सोह्र बुँदे घोषणा पत्र जारी गर्दै सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.