No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नक्शा पास नगरेका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गर्न काठमाडौं महानगरको निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०७९
in समाचार, समाज, हेडलाइन
0
नक्शा पास नगरेका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गर्न काठमाडौं महानगरको निर्देशन
Share on FacebookShare on Twitter

काठमाडौं । नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुका लागि ९० दिने सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले नक्शा र विवरण पेश गर्न निर्देशन दिएको छ ।

बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई ९० दिनको समय दिएको हो ।

मापदण्ड अनुकूल रहेका तर नक्सा पास नगरी बनाइएका त्यस्ता भवनहरूको नक्शा र विवरण सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र पेश गरी स्वीकृत गराउन भनिएको छ ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरपालिकाको निर्णय बमोजिम कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ ।

Tags: काठमाडौं महानगरपालिका
ShareTweetPin
Previous Post

बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने अभियुक्तलाई छुटाउन एमालेको दवाब

Next Post

आइफोन १४ सार्वजनिक, (मूल्य सहित)

Next Post
आइफोन १४ सार्वजनिक, (मूल्य सहित)

आइफोन १४ सार्वजनिक, (मूल्य सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.