No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने अभियुक्तलाई छुटाउन एमालेको दवाब

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २२, २०७९
in अपराध, समाचार, हेडलाइन
0
बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने अभियुक्तलाई छुटाउन एमालेको दवाब
Share on FacebookShare on Twitter

काठमाडौं । आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने एक अभियुक्त छुटाउनका लागि नेकपा एमालेका नेताहरूले दवाब दिएका छन् ।

जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाई जिल्ला अदालत रामेछापले थुनछेक बहस भएपछि पुर्पक्षका लागि जेल चलान गरे संंगै नेताहरुले अभियुक्त छुटाउन दबाव दिन थालेका हुन् । जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले भदौ २१ गते मंगलबार अभियुक्त पवन कठायतलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

सञ्चार माध्यमको चर्को दवाबपछि फरार भएका कठायतलाई गत भदौ १ गते रामेछाप जिल्ला सदरमुकाम मन्थलीबाट प्रहरीले पक्राउ गरेको थियो । साबिक रामेछाप नगरपालिका–१ गोठगाउँ घर भएका कठायत केही वर्ष अघिदेखि मन्थलीमा व्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायी हुन् ।

उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका–१ मच्छेडाँडीनजिकैको आफ्नै घरमा २०७५ सालदेखि अन्तिम पटक २०७९ साल वैशाख १ गतेसम्म पटक(पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बुहारी बिनु यादवले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको थाहा पाएपछि कठायत फरार भएका थिए । फरार रहेका कठायतको खोजीमा रहेको प्रहरीले सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले घटनाको निष्पक्ष रुपमा अनुसन्धान हुने जानकारी दिएका थिए ।
यता, पीडित बिनुले कारबाही पूरा नगरी नेताको दवाबमा अभियुक्त पवन यादवलाई छोड्ने गल्ति अदालतबाट भएको खण्डमा अदालतको मुलढोका सामु आमरण अनशन बस्ने तयारी गरेको तर अदालतको फैसला आफ्नो पक्षमा भएको कारण अनशन बस्नु पर्ने अवस्था नै नआएको बताएकी छन् । कठायतलाई छुटाउन एमालेका नेताहरू लागि परेको बिनुले जानकारी दिइन् ।

पीडित बिनुले पहिला पनि जिल्ला अदालतको इजलासमा न्यायाधीश बद्री प्रसाद ओलीको सामु बिष सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिइन ।

ShareTweetPin
Previous Post

दिनेश गौतमको ‘जुनकिरी’ सार्वजनिक

Next Post

नक्शा पास नगरेका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गर्न काठमाडौं महानगरको निर्देशन

Next Post
नक्शा पास नगरेका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गर्न काठमाडौं महानगरको निर्देशन

नक्शा पास नगरेका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गर्न काठमाडौं महानगरको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.