No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा बोक्सीको आरोप लगाएर सुन तथा पैसा ठगी गर्ने ठग ‘माता ’ पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २१, २०७९
in अपराध, समाचार, स्थानीय
0
इटहरीमा बोक्सीको आरोप लगाएर सुन तथा पैसा ठगी गर्ने ठग ‘माता ’ पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । आफू माता भएको भन्दै इटहरीमा स्थानीयलाई बोक्सीको आरोप लगाएर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी ४ कि लक्ष्मी राना मगरले रहेकी छिन् । उनले आफु माता भएको भन्दै गाउँघरका मानिसलाई बोक्सीको आरोप लगाएर ठगि गर्ने गरेको खुले संगै पक्रउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।

गाँउघरका मानिसलाई बोक्सीको आरोप लगाउने, कुनै परिवारको सदस्य घर बाहिर गएको बखत निजको परिवारका अन्य सदस्यलाई बाहिर भएको सदस्य बोक्सी हो, बोक्सी नझारे तपाईको मृत्यु हुनसक्छ भन्दै डर, त्रास देखाएर सुन तथा पैसा लिएको आरोपमा उनलाई पक्राउ गरिएको खड्काले जानकारी दिए ।

पीडितको उजुरीका आधारमा उनलाई घरमै रहेको मन्दिर परिसरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मगरमाथि सोमबार सुनसरी जिल्ला अदालत बाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

क्षेत्र नः४ प्रदेश क प्रदेश सभा सदस्य मा उपेन्द्र कट्वालको नाम सिफारिस

Next Post

प्रदेशसभा निर्वाचनका लागी म्यादी प्रहरी छनोट गर्ने मापदण्ड स्वीकृत, स्थानीय तह निर्वाचनका म्यादी पहिलो प्राथमिकतामा

Next Post
प्रदेशसभा निर्वाचनका लागी म्यादी प्रहरी छनोट गर्ने मापदण्ड स्वीकृत, स्थानीय तह निर्वाचनका  म्यादी पहिलो प्राथमिकतामा

प्रदेशसभा निर्वाचनका लागी म्यादी प्रहरी छनोट गर्ने मापदण्ड स्वीकृत, स्थानीय तह निर्वाचनका म्यादी पहिलो प्राथमिकतामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.