रामधुनी । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नः४ प्रदेश (क) प्रदेश सभा सदस्य मा उपेन्द्र कट्वालको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले कट्वालको नाम सिफारिस गरेको हो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४(क) को सभापति समेत रहेका कट्वाल लामो समयदेखि राजनिति क्षेत्रमा सक्रिय रहेका छन् ।

















