No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अघि बढ्छु कार्यक्रम मार्फत इलाममा ‘एसटीसी मीट’, अन्य जिल्लामा कार्यक्रम निरन्तर

फलैचा न्यूज by फलैचा न्यूज
असार १५, २०७९
in मुख्य समाचार, शिक्षा, समाचार, समाज, हेडलाइन
0
अघि बढ्छु कार्यक्रम मार्फत इलाममा ‘एसटीसी मीट’, अन्य जिल्लामा कार्यक्रम निरन्तर
Share on FacebookShare on Twitter

इलाम । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चालित सगरमाथा टिन्स क्लब(एसटीसी) बाट सञ्चालित सगरमाथा टिन्स क्लबको म अघि बढ्छु कार्यक्रम मार्फत इलाममा एसटीसी मीट तथा टी–सर्ट, ब्याच वितरण कार्यक्रम आयोजना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागु औषध दुर्व्यसनी तथा विपद् व्यवस्थापनमा सचेत गराइएको कार्यक्रमका प्रदेश संयोजक रामचन्द्र कोइरालाले जानकारी दिए ।

नेपालमा कुल जनसङ्ख्याको लगभग १३ प्रतिशत बालबालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेको तथ्याङ्क प्राप्त भइरहेका बेला कक्षा नौ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकालाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम तथा प्रतियोगिताहरू गराई सचेत गराइन्छ ।यी बालबालिकाहरूले आफूभन्दा साना र ठुलालाई पनि सिकेका कुराहरू आदानप्रदान गर्न सक्ने भएकाले कार्यक्रम विद्यार्थी केन्द्रित बनेको संयोजक कोइराला बताउँदछन् ।

कोइरालाका अनुसार कार्यक्रम सञ्चालन भएका जिल्लामा टिन्स क्लब गठन गरी विद्यालयका अतिरिक्त क्रियाकलापसँग समेत जोडेर कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लाहरूमा तोकिएका संयोजकहरूले क्लब गठन गराएर कार्यक्रमलाई अगाडि बढाएको कोइरालाले बताए ।

ShareTweetPin
Previous Post

आगोलागि पीडितसँगै कानूनमन्त्री कार्की

Next Post

प्रदेश नं. १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरेलाई बिदाइ गर्दै मुख्यमन्त्री राई

Next Post
प्रदेश नं. १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरेलाई बिदाइ गर्दै मुख्यमन्त्री राई

प्रदेश नं. १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरेलाई बिदाइ गर्दै मुख्यमन्त्री राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.