No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङ प्रहरीद्धारा फरार प्रतिवादीहरु पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
असार २, २०७९
in अपराध, समाचार, समाज, हेडलाइन
0
मोरङ प्रहरीद्धारा फरार प्रतिवादीहरु पक्राउ
Share on FacebookShare on Twitter

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङको बिभिन्न मितिको फैसला अनुसार जवरजस्ती करणी मुद्दामा ९ बर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका –९ का ३१ बर्षीय मुकविर राई, जबरजस्ती करणी उद्योग मुद्दामा ३ बर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका ४ का २५ बर्षीय मेघनाथ यादव पक्राउ परेका छन् ।

यसैगरी सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना १५ दिन कैद र ३२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका ५ का ४५ बर्षीय गरिव ऋषिदेव र चोरी मुद्दामा २ महिना १० दिन कैद र २००० जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका–९ का २३ बर्षीय लक्ष्मण मण्डल रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जना सम्मानित मोरङ जिल्ला अदालत बुझाईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय चलान भएका छन ।

ShareTweetPin
Previous Post

युनेस्को महासंघले चयन गर्यो नयाँ नेतृत्व, प्रदेश १ अध्यक्षमा दिवस राजवंशी

Next Post

राहत सामग्रीसहित प्रदेश सरकारको टोली ताप्लेजुङमा

Next Post
राहत सामग्रीसहित प्रदेश सरकारको टोली ताप्लेजुङमा

राहत सामग्रीसहित प्रदेश सरकारको टोली ताप्लेजुङमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.