No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

युनेस्को महासंघले चयन गर्यो नयाँ नेतृत्व, प्रदेश १ अध्यक्षमा दिवस राजवंशी

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ३१, २०७९
in समाचार, हेडलाइन
0
युनेस्को महासंघले चयन गर्यो नयाँ नेतृत्व, प्रदेश १ अध्यक्षमा दिवस राजवंशी
Share on FacebookShare on Twitter

तनहुँ । नेपाल युनेस्को महासंघको १२ औ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जेठ २८ र २९ गते तनहुँमा सम्पन्न महाधिवेशनले केन्द्रीय अध्यक्षमा आनन्दराज त्रिपाठीलाई चयन गरिएको हो । त्रिपाठी यसअघिका पनि अध्यक्ष रहेका थिए ।

सह अध्यक्षमा दिपक सरकार, वरिष्ठ उपाध्यक्षमा महेश्वर प्रसाद शर्मा, उपाध्यक्षमा अनिल सिलवाल, हेम कुमार कार्की, खड्ग बहादुर बुडा, प्रदिप काफ्ले, कल्पना खड्का, प्रकाश लामिछाने, प्रसान्त जोशी लगायत सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा युवराज न्यौपाने, कोषाध्यक्षमा बिकाश गुरुङ, सह महासचिवमा राजकुमार केसी, रामनाथ मैनाली र सह–कोषाध्यक्ष कुमुदा नेपाल निर्वाचित भएका छन् । योसंगै युनेस्कोको केन्द्रीय कार्यसमिति ३७ सदसीय रहेको छ ।

प्रदेश १ अध्यक्षमा दिवस राजवंशी
यस्तै प्रदेश १ को अध्यक्षमा दिवस राजवंशीलाई चयन गरिएको छ । राजवंशी विराटनगर ४ का स्थानीय हुन । विगत ३० वर्ष देखि स्काउटमा समेत संलग्न भएर उनी जनताको सेवामा तल्लीन छन ।

यसैगरी मधेस प्रदेशमा पार्थाे सरकार, वाग्मतीमा विकास अधिकारी, गण्डकीमा रविन्द्र जोशी, लुम्बीनीमा सुभाष गैरे, कर्णालीमा प्रकाश भण्डारी र सुदुरपश्चिममा अन्जु महत अध्यक्ष चयन भएका छन् ।

ShareTweetPin
Previous Post

विपत् मा उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, महसुसको सिकाई महत्त्वपूर्ण हुन्छः मन्त्री कार्की

Next Post

मोरङ प्रहरीद्धारा फरार प्रतिवादीहरु पक्राउ

Next Post
मोरङ प्रहरीद्धारा फरार प्रतिवादीहरु पक्राउ

मोरङ प्रहरीद्धारा फरार प्रतिवादीहरु पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.