No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै !

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २२, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै !
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९–८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो ।

केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहवी नगरपालिका, बर्जु गाउँपालिका सिमा क्षेत्र भएर बहने नदी हो । नदीको दुवै किनारमा कोरिडोर निर्माण गरी र बस्ती संरक्षण गर्न बजेट विनियोजन भएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । कोरिडोर निर्माण अन्तरगत प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले डिपिआर तयार गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग आग्रह गरिसकेको छ ।No description available.विराटनगर महानगरले पनि केसलीयामा तटबन्ध निर्माण गरी तटबन्ध गर्ने बताउँदै आएको थियो । बजेट विनियोजनसँगै कोरिडोर निर्माणको काम अघि बढ्ने मन्त्री कार्कीले बताए । ’विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम अघि बढ्दै छ । मन्त्री कार्कीले भने, त्यसको लागि डिपिआरको काम अघि बढेको छ ।’

प्रदेश सरकारले पनि यस योजनालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर लाने मन्त्री कार्कीले बताए । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्ने छ ।

मन्त्री कार्कीले कोरिडोर निर्माणका लागि भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद नेपाल भ्रमणमा रहँदा छलफल गरेका थिए ।

भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच गत माघ २१ गते कोरिडोर निर्माण सहितका विषयमा छलफल पछि : तस्विरः आन्तरिक मामिला तथा कानून मन्त्रीको सचिवालय

यस्तै योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो लगायतसँग पनि अवलोकन सहित कोरिडोर निर्माण गर्नका गहन छलफल भएको थियो ।

गत फागुन २४ गते आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र आर्थीक मामिला तथा येजनामन्त्री इन्द्र आङवो केशलियाको अवलोकनमा जहाँ तटबन्ध सहित कोरिडोर निर्माणका विषयमा छलफल भएको थियो । : तस्विरः आन्तरिक मामिला तथा कानून मन्त्रीको सचिवालय
ShareTweetPin
Previous Post

प्रदेश सरकारले नै चाँडो सेवा प्रवाह गर्न सक्छः कानूनमन्त्री कार्की

Next Post

युनेस्को महासङ्घको १२ औँ महाधिवेशन तनहुँमा, बन्द सत्र भोली

Next Post
युनेस्को महासङ्घको १२ औँ महाधिवेशन तनहुँमा, बन्द सत्र भोली

युनेस्को महासङ्घको १२ औँ महाधिवेशन तनहुँमा, बन्द सत्र भोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.