No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश सरकारले नै चाँडो सेवा प्रवाह गर्न सक्छः कानूनमन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १७, २०७९
in अन्तर्राष्ट्रिय, प्रदेश, राजनीति, समाचार, हेडलाइन
0
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

file photo

Share on FacebookShare on Twitter

लण्डन । प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने बताएका छन् । गणतन्त्र दिवसको अबसरमा बेलायतमा जनसम्पर्क समितिद्वारा फेलथममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने कामको शुरु भएको बताएका हुन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका मन्त्री कार्कीले नेपालमा संघियता सफल हुदै गएको बताए । बेलायतमा रहेका नेपालीहरु संगठित से संस्था नेपाली कांग्रेसको भ्रातृ संस्था हो । नेपाली कांग्रेशका संस्थापक बीपी कोइराला लगायतका नेताहरुले छिमेकी रास्ट्र भारतको शिक्षाले नेपालमा प्रजातन्त्र आएको उदाहरण दिदै समुन्द्रपारीको देश बेलायत लगायतका देशबाट बिकाश र समृद्धी नेपाल लान सबैमा आग्रह गरेका छन् ।“स्विट्जरल्याण्डमा १५ हजार जनसंख्या भएका प्रदेश छन् । आजको बिहारको परिवर्तन प्रदेश सरकारकै पहलमा संभव भएको हो,” कार्कीले भने,“प्रदेश सरकारले सबैभन्दा चाँडो सेवा दिन सक्छ । प्रदेशमा राम्रो गरेकै कारण भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी देशकै प्रधानमन्त्री बन्नुभयो ।”

उनले संघियताको सफलता पछि भारतको गुजरात र बिहार राज्यले गरेको बिकाश र सफलता हेरेर नेपालले पाठ सिक्नु पर्ने तर्क गरे । उनले भारतको विकासमा गैरआवासीय भारतीयहरुको ठूलो भूमिका रहेको बताउंदै गैरआवासीय नेपालीहरुलाई पनि नेपालको बिकाशमा हातेमालो गर्न आग्रह गरे ।

उनले विदेशबाट पैसा होइन सिप र ज्ञान नेपालमा लैजान समेत आग्रह गरे। नेपालका दुइ तिहाइ भन्दा बढीराजनीतिक पार्टीका संसदहरुको समर्थनमा बनेको अहिलेको गैरआवासीय नेपाली संघको नेतृत्वलाई नगारिकता निरन्तरताको लागि पहल कदमी गर्न पनि आह्वान गरेका छन् ।

एनआरएनए केन्द्रीय अध्यक्ष कुल आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयां प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए । सरकारले आइतवार प्रस्तुत गरेको बजेटमा गैरआवासीय नेपालीहरुको लागि एक दर्जन भन्दा बढी सुविधाहरु घोषणा गरेको प्रति स्वागत गर्दै उनले गैरआवासीय नेपाली संघसँस्था ठूलो भएको कारणले वेलावेलामा समस्या देखिए पनि राष्ट्रको समृद्धिको लागि एक भएर अघि बढ्न आब्हान गरे।गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार एबम कांग्रेस नेता विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए । संघका पूर्वसल्लाहकार एबम कांग्रेस नेता विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा महामन्त्री रोमियन लिम्बुले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने कार्यबाहक सभापती समेत भैसकेका कांग्रेश महाधिबेशन प्रतिनिधि महेश दाहालले धन्यबाद ब्यक्त गरेका थिए।

काउन्सिलर समेत रहेका समितिका उपसभापति प्रवेश केसी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपीन निरौला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई, गोर्खाअभियन्ता सूर्य नेम्वाङ लगायत जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरुको उपस्थिती थियो । कार्यक्रममा एनआरएनका केन्द्रीय अध्यक्ष कुल आचार्यलाइ सम्मान गरिएको थियो । कार्यक्रमको संचालन महामन्त्री कुश बस्नेतले गरेका थिए।

ShareTweetPin
Previous Post

कोसी अस्पताल मा फोहोर गर्नेलाई कारवाही, संरक्षण गर्न दलहरुलाई आग्रह

Next Post

मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै !

Next Post
मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै !

मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.