No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमाले बेलबारीको चुनावी प्रतिवद्धता सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २१, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
एमाले बेलबारीको चुनावी प्रतिवद्धता सार्वजनिक
Share on FacebookShare on Twitter

बेलबारी । नेकपा एमाले बेलाबारीले वैशाख ३० गते हुने निर्वाचनका सन्दर्भमा पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । वुधवार आयोजित एक समारोहबीच मेयरका उमेदवार डिवी राईले सो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बेलबारीलाई समृद्ध नगरपालिका बनाउने दृढता व्यक्त गरे ।

राईले आफूले नगरको नेतृत्व पाएपछि बेलबारीलाई सफा, सुन्दर र हरियाली नगर बनाउने कार्ययोजना आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् । उनले आफूले कार्यान्वयन गर्ने कार्यक्रममा राईले नीति, कानून र योजना कार्यान्वयनमा जोड दिने जनाएका छन् ।

प्रतिवद्धता पत्रमा शिक्षा, जनस्वास्थ्य, सडक यातायात, ढल निकास, कृषिको विकास, वन तथा वातावरण संरक्षण, सामाजिक सुरक्षा लगायतका विषयहरूलाई प्राथमिकतामा राखिएको छ । पर्यटन नगरीको रुपमा बेलबारीको विकास गर्ने कुरा उल्लेखित प्रतिवद्धता पत्रमा वहुसाँस्कृतिक सङ्ग्राहलय निर्माणको कुरा पनि समेटिएको छ ।

उल्लेखित विषयहरूलाई आर्थिक, प्राविधिक र संरचनागत रुपमा अत्याधुनिक ढङ्गले सञ्चालन गरी जनतालाई उचित परिणाम दिलाउने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

ShareTweetPin
Previous Post

धरानमा दलहरुले गरेको वाचा पूरा गर्न मतदाताको माग

Next Post

विराटनगरलाई ‘व्यवस्थित नगर’ बनाउने एमालेका उमेदवारहरूको प्रतिवद्धता

Next Post
नेकपाका महानगर कमिटि अध्यक्ष थापाको पहलमा पाँच किमि सडक बन्दै

विराटनगरलाई ‘व्यवस्थित नगर’ बनाउने एमालेका उमेदवारहरूको प्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.