No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानमा दलहरुले गरेको वाचा पूरा गर्न मतदाताको माग

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २१, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
धरानमा दलहरुले गरेको वाचा पूरा गर्न मतदाताको माग
Share on FacebookShare on Twitter

धरान । विगतमा निर्वाचनमा होमिएका दलहरुले जनताका सामू धेरै वाचा गरेपनि जितेर गएपछि सबै वाचा विर्सिने गरेको वृतान्त सुनाउदै लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता कुराहरुको सुधार गर्न गठबन्धनका उमेद्वारहरुहरुलाई सर्वसाधारणले आग्रह गरेका छन् ।

दहरुले निर्वाचनताका यो गर्छु, त्यो् गर्छु भनेर धरानबासीलाई आश्वासन दिने तर आफ्नो कार्यकाल पूरा हुन्जेलसम्म त्यस्ता प्रतिवद्धतालाई चटक्कै विर्सेर विवादित काममा लाग्ने गरेको उनीहरुको भनाई छ । उनीहरुले धरानको खानेपानी समस्याको विषयलाई कोट्याउदै यो एजेन्डा सधै सबै दलको एजेन्डामा रहे पनि अहिलेसम्म समाधान गर्न नसकेको सर्वसाधारणको भनाई थियो । धरान १६मा घरदैलोमा पुगेका लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु समक्ष सर्वसाधारणले थोरै प्रतिवद्धता धेरै काम गर्न सुझाव दिएका थिए ।

खानेपानीको समस्यामा गठबन्धनले नगरपालिकाको बजेट कटाएर भएपनि समाधान गर्छौ भन्ने कुरा प्रतिबद्धता गरेको् प्रति सर्वसाधारणले आफूहरु आशावादी बनेको बताएका थिए । उनीहरुले बर्षौदेखिको समस्या अब भने समाधान हुने आशा पलाएको बताएका थिए । धरानको नेतृत्व मात्र नभई जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने नेता धरानलाई चाहिएको उनीहरुले बतारहदा लोकतान्त्रिक वाम गठन्बन्धका मेयरका उमेद्वार किशोर राईले लोकतान्त्रिक वाम गठबन्धनले प्रतिबद्धता गरेका कुरालाई प्राथमिकतामा राखेर समाधान गर्दै जाने बताए ।

उनले भने–‘हामीले धरानको सबैभन्दा ठूलो समस्या भनेको खानेपानी समस्या हो, यसलाई प्राथिमकतामा राखेर समाधानतर्फ लाग्छौं, त्यसपछि प्राथमिकताका आधारमा सडक, बिपी प्रतिष्ठानमा भएको भ्रष्टाचारलगायतका धेरै समस्यामा हामी केन्द्रित रहन्छौं ।

लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उम्मेदवार आइन्द्र विक्रम वेघाले प्रतिद्धतामा उल्लेख गरेका कुरालाई कार्यान्वयन गर्दै धरानका जनतालाई न्याय दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने –‘ जति पनि जनप्रतिनिधि आए धरानेहरुले परिवर्तनको आभाष भएको पाएनन्, अब यो आभाष लोकतान्त्रिक वाम गठबन्धनले गरेको कामबाट सर्वसाधारणले पाउनेछन् ।

ShareTweetPin
Previous Post

वडाको विकास राप्रपाले मात्र गर्न सक्छ: दिनेश राई

Next Post

एमाले बेलबारीको चुनावी प्रतिवद्धता सार्वजनिक

Next Post
एमाले बेलबारीको चुनावी प्रतिवद्धता सार्वजनिक

एमाले बेलबारीको चुनावी प्रतिवद्धता सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.