No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खेमराज पौडेलको घरदैलो, चुनाव जीत्नेमा विश्वस्त

खेमराज सापकाेटा by खेमराज सापकाेटा
बैशाख २०, २०७९
in राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाइन
0
खेमराज पौडेलको घरदैलो, चुनाव जीत्नेमा विश्वस्त
Share on FacebookShare on Twitter

रामधुनी । नेकपा एमालेको तर्फबाट रामधुनी नगपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदका उमेद्धार खेमराज पौडेलले आफ्नो वडामा डुवानको निकास र कारागारबाट निस्कने फोहोर पानीको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

फलैचान्यूजसंगको संवादमा पौडेलले वडा नं ५ मा यसअधिको नेतृत्वले उल्लेख्य काम गरेकोले बाँकी रहेका कामको पूर्णता र जनताका भावनाअनुसारका काम गर्ने बताएका हुन् । अघिल्लो निर्वाचनमा पनि एमालेबाटै वडाध्यक्ष पदमा देवराज फुयाल निर्वाचित भएका थिए ।

५ नम्बर वडा विशेष गरि राजमार्गसँग जोडिएको छ । करिब २० मिटर देखि १ किलोमिटरको दुरी राजमार्ग सँग जोडिएको छ । त्यसमा तत्कालिन रुपमा २ वटा समस्याहरु रहेका छन् । नहर उत्तर पट्टी बाढीको समस्या छ । अघिल्लो नेतृत्वले निकासका निम्ति केही पहल चाई लिएको छ तर यहाँ, परेको पानी र विशेष त बक्लौरी तर्फबाट पनि वडामा प्रवेश गर्ने पानीले जलमग्न हुने वर्खामा घरहरु डुब्ने अवस्था छ ।No description available.परेको पानी र बक्लौरी तिरबाट आएको पानी नहरमा पुर्याउनका निम्ति होम पाइप राखेर निकासको व्यवस्था गरिएको छ तर प्रर्याप्त रुपमा नालाहरुको निर्माण गरिएका छैनन् । खेरी नहर उत्तर पट्टिको भागमा पानी निकासको निम्ति तीन ठाउँमा नहरको निकास छ । ती ठाउँमा परेको पानी र बक्लौरीबाट आएको पानीलाई पुर्याउनका निम्ति नालाको व्यवस्था गर्ने उनले जनाए ।

नहर दक्षिण पट्टीको समस्याको सन्दर्भमा क्षेत्रीय कारगारबाट पानीको रुपमा निस्किने फोहोरको कारणले गर्दा त्यहाँको खेतीपाती नष्ट हुने, त्यहाँबाट निस्किएको विकर पानीले लगाइएका बालीहरु बिगौबिगाह नष्ट भइरहेको अवस्था छ । त्यसको लागि क्षेत्रीय कारगार सँग समन्वय गरी आवश्यक पर्दा प्रदेश र केन्द्रीय सरकार सँग वडाले नगरमा सिफारिस गरि नगर मार्फत पहल कदमी गरेर त्यो विकार पानीको उचित व्यवस्थापनका निम्ति, निकासका निम्ति पहल गर्ने उनले बताए ।No description available.अघिल्लो जनप्रसितनिधिहरुले निर्माण गरेको स्वास्थ्य केन्द्रमा सेवा विस्तारका निम्ति ल्याव स्थापना गर्ने, सुत्केरी महिलाहरुको परिक्षण गर्ने र सम्भव भए सम्म प्रसुति सेवा पनि उपलब्ध गराउने सम्मको आफ्नो कार्ययोजना रहेको उनले बताए । पूर्वाधारको क्षेत्रमा अघिल्लो जनप्रतिनिधिहरुले मुख्य मुख्य सडकलाई प्राथमिकतामा राखेर काम गरे । भित्रि बाटो निर्माण हुन नसकेको अवस्था छ । अब भने आफूले भित्रि बाटोहरुमा नाला निर्माण र ग्राबेल गर्ने बताए ।

५ नं वार्डमा नेकपा एमालेले ल्याएको विद्यालय निर्माणको योजना अन्तर्ग भवन निर्माण भएको र त्यसलाई प्रत्येक वर्ष स्तरोन्नति गर्दै लैजनो उनले बताए । आफू निर्वाचित भएर आएको खण्डमा बस पार्क स्तरोन्नति गर्ने कार्यमा पहल गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।No description available.उनले वडावासीलाई आफूसहित मेयर उपमेयर सातै जना उम्मेदवारहरुलाई सूर्यमा मतदान गरेर विजयी गराइदिन आग्रह गरे । २०५५ सालमा अखिल नेपालको सदस्यता प्राप्त गरे पश्चात् जनता क्याम्पसमा अध्ययन गर्दैगर्दा २०५७ सालको निर्वाचनमा स्ववियु सदस्यको रुपमा काम गरेका उनी त्यसपछि २०६२ ६३ को जनआन्दोलनपछि रामधुनी नगरपालिकामा वडा नम्बर ५ को वडा कमिटीको सहसचिव हुँदै नेकपा एमालेको रामधुनी नगरपालिकाको संगठन विभाग प्रमुखको रुपमा काम गरेर अनुभवी नेताका रुपमा चिनिन्छन् । उनले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन् ।May be an image of 1 person and text that says "वडा नं ५ का उर्जावान युवा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार रामधुनी नगरवासीको मन Vote for Sun 5 खेमराज पौडेललाई अत्याधिक बहुमतले जिताओ"

ShareTweetPin
Previous Post

शिक्षा क्षेत्रका प्रतिनिधिसंग हेमकर्णको भेट, गुरुयोजनाका साथ जान्छु

Next Post

वडाको विकास राप्रपाले मात्र गर्न सक्छ: दिनेश राई

Next Post
वडाको विकास राप्रपाले मात्र गर्न सक्छ: दिनेश राई

वडाको विकास राप्रपाले मात्र गर्न सक्छ: दिनेश राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.