No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शिक्षा क्षेत्रका प्रतिनिधिसंग हेमकर्णको भेट, गुरुयोजनाका साथ जान्छु

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २०, २०७९
in Uncategorized, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
शिक्षा क्षेत्रका प्रतिनिधिसंग हेमकर्णको भेट, गुरुयोजनाका साथ जान्छु
Share on FacebookShare on Twitter

इटहरी। इटहरी उपमहानगरपालिकामा मेयरका उम्मेदवार हेमकर्ण पौडेलले इटहरीको शैक्षिक गुणस्तर वृद्विका लागि गुरुयोजना बनाएर काम गर्ने बताएका छन् ।

मंगलबार (आज) इटहरीका बुद्विजिवीहरूसँगको छलफलमा उनले यस क्षेत्रको शिक्षाको गुणस्तर वृद्विका लागि आफूले विज्ञहरूसँग समन्वय गर्दै गुरुयोजना बनाएर काम गर्ने बताएका हुन् ।

‘हाल शैक्षिक हिसाब कमजोर भयो, नीति बनाउने, कानून बनाउने र व्यवस्थापकीय पक्षलाई अब्बल बनाउन मेरो महत्वपूर्ण भूमिका रहनेछ,’ पौडेलले भने, ‘शिक्षाको गुणस्तर वृद्धिका निम्ति एमालेको सरकारसँग कुनै योजना छैन, अभियान छैन, अब शिक्षा क्षेत्रको गुणस्तर वृद्विसँगै इटहरीको साझा विकासका लागि हामीलाई काम गर्ने अवसरको खाँचो छ ।’

एमालेले इटहरीमा नेतृत्व गरेपनि जनता असुरक्षित भएको उनको तर्क छ । ‘सरकार प्रमुखदेखि नै नागरिक डराएर हिड्नुपर्ने बाध्यता छ,’ पौडेलले भने, ‘हुन त नेतृत्वको क्षमता जति छ, त्यति नै विकास गर्ने हो, मैले मेरो क्षमताले भ्याएसम्म यहाँहरूसँग अन्तरक्रिया गरेर विकासको काममा अग्रसर रहन्छु ।’No description available.उनले पछिल्लो समय सरकारी विद्यालयका शिक्षकहरू नै दलमा रहेकाले शिक्षाको गुणस्तर खस्किएको बताउँदै त्यसलाई परिष्कृत गर्नेमा जोड दिए । ‘मानिस जिम्मेवार बन्नुपर्छ, दुई वर्ष बाटो नबनाउँदा केही बिग्रदैँन, यसपटक इटहरीका आम नागरिकलाई अनुभूत हुने किसिमको काम गर्ने तयारीमा हामी छौँ,’ उनले आफूले निर्वाचित भएको अवस्थामा गर्ने कामबारे योजना सुनाउँदै भने, ‘यसपटक जुनसुकै दलमा रहेका मानिसहरूले पनि परिवर्तनको पक्षमा मत हाल्नुस्, एकपटक मात्रै कांग्रेसले अवसर पाएको अवस्थामा हामी सकारात्मक काम गर्नेछौँ ।’

हालको नेतृत्वले बाटो, बिजुली भन्ने मात्रै विकास बुझेको उल्लेख गर्दै पौडेलले भने, ‘एमाले हामीलाई चाहिन्छ, तर प्रतिपक्षमा आवश्यक छ ।’

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीको केशवकुमार विष्ट उम्मेदवार छन् ।

ShareTweetPin
Previous Post

पार्टीको निर्णय नमान्नेलाई कारबाही हुन्छ : डा.कोइराला

Next Post

खेमराज पौडेलको घरदैलो, चुनाव जीत्नेमा विश्वस्त

Next Post
खेमराज पौडेलको घरदैलो, चुनाव जीत्नेमा विश्वस्त

खेमराज पौडेलको घरदैलो, चुनाव जीत्नेमा विश्वस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.